समाचारको विधा

स्थानीय

कसरी फैलिको म्याग्दीको ग्रामिण क्षेत्रमा कोरोना संक्रमण ? हटस्पटक पुग्दा जे देखियो

बेनी । बेनी नगरपालिकाको वडा न. ४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना (भाइरस) संक्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुना मार्फत भित्रिएको कोरोना भोज भतेर र जमघटबाट टोल बस्ती हुदै नागरिकका घरसम्म पुगेको छ ।…

कारोनाको जोखिम र निषेधाज्ञाको बावजुद बेनी जोमसोम सडकको पहिलो प्याकेजमा कालोपत्रे सुरु

बेनी । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रे सुरु भएको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट देखि वडा न. १ बेगखोला…

पिसिरआर रिपोर्ट आउन ढिलाई हुँदा कोरोना नियन्त्रणमा चुनौति

बेनी । म्याग्दीमा संकलन गरिएको स्वाब नमुनाको पिसिआर नतिजा आउन ढिलाई हुँदा महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रणमा चुनौति देखिएको छ । म्याग्दीका ग्रामिण क्षेत्रमा पालिकाहरुले संकलन गरेको स्वाब नमुनाको नतिजा आउन केही दिनयता…

म्याग्दी कांग्रेसद्धारा एम्बुलेन्स र ‘फुड बैंक’ सञ्चालन

बेनी । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरेको । तिब्र गतिमा फैलिएको संक्रमणले…

बेनी अस्पताललाई औजार र स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताललाई आइतबार विभिन्न व्यक्तिहरुले औजार, उपकरण र स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कालीपुलका ब्यवसायी तप्त र धनदेवी भण्डारीले रु. दुई लाख मूल्य बराबरको अक्सी कन्सन्ट्रेट, थर्ममिटर,…

बिरामीलाई अस्पताल पु¥याएर फर्कदै गरेको मंगला गाउँपालिकाको गाडी तोडफोड

बेनी । कोरोना संक्रमितलाई यातायात सेवा दिदै आएको म्याग्दीको मंगला गाउँपालिकाको गाडी शनिबार राती तोडफोड भएको छ । बेनीबाट बाबियाचौर तर्फ जादै गरेको ग १ झ ४१६ नम्बरको बोलेरो जिप मंगला गाउँपालिका–२ सिमलचौरमा राती १२ बजे तोडफोड भएको जिल्ला…

बिरामीलाई अस्पताल पु¥याएर फर्कदै गरेको मंगला गाउँपालिकाको गाडी तोडफोड

बेनी । कोरोना संक्रमितलाई यातायात सेवा दिदै आएको म्याग्दीको मंगला गाउँपालिकाको गाडी शनिबार राती तोडफोड भएको छ । बेनीबाट बाबियाचौर तर्फ जादै गरेको ग १ झ ४१६ नम्बरको बोलेरो जिप मंगला गाउँपालिका–२ सिमलचौरमा राती १२ बजे तोडफोड भएको जिल्ला…

धवलागिरी गाउँपालिका कोरोना संक्रमितको पहिचान, उपचार र ब्यवस्थानसँगै सचेतना बढाउन केन्द्रित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले नयाँ भेरियन्ट सहित दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण तिब्र रुपमा फैलिन थालेपछि आइसोलेशन पुनःसञ्चालनमा ल्याएको छ । घट्टेखोला स्थित सामुदायिक भवनमा स्थापना गरिएको आइसोलेशन ताकम माविको भवनमा…

घोडेपानी भ्रमणमा नजान स्थानीयको आग्रह

बेनी । म्याग्दीको पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी भ्रमणमा रोक लगाइएको छ । पछिल्लो एक महिनायता नेपालमा महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसको बढ्दो संक्रमणका कारण घोडेपानीका बासिन्दाले भ्रमणमा अनिश्चितकालका…

कोरोना नियन्त्रणमा यसरी जुटेको छ अन्नपूर्ण गाउँपालिका

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आइसोलेशन सञ्चालन गरेको छ ।कोरोना संक्रमितको ब्यवस्थित र सुरक्षित रुपमा उपचार गर्नका लागि नारच्याङ स्थित नेपाली सेनाले प्रयोग…