समाचारको विधा

स्थानीय

बरंजा जोड्ने नमुना सडक स्तरोन्नति

बरंजा । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नति भएको छ । बि.स.२०७५ मा गाउँपालिकाले ट्याक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा

बालगृहका बालबालिकालाई मोवाइल सहयोग

बेनी । नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालन भएको म्याग्दी बालगृहमा आश्रित अनाथ बालबालिकाहरुलाई भर्चुअल माध्यमबाट पठनपाठनका लागि मोवाइल फोन सेट सहयोग प्राप्त भएको छ । बाल संगठनको पहलमा विभिन्न दाताहरुले उपलब्ध गराएको ११ थान मोवाइल सेट

दुरलेकमा पदमार्ग र आश्रयस्थल निर्माण

बेनी, मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा जोड्ने पदमार्ग र आश्रयस्थल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. ३५ लाख अनुदानमा स्थानीयबासीले उपभोक्ता समितिले पदमार्ग र आश्रयस्थल निर्माण गरेका हुन् । पुर्बाधार बिकास

भकिम्लीका अधिकांश योजना निर्माण सकियो

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा चालु आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन भएका अधिकांश योजना निर्माण सकिएका छन् । बेनी नगरपालिकाका २९ र प्रदेश सरकारको एक वटा योजना निर्माण सकिएका हुन् । नगरपालिकाले दुई लाख बजेट बिनियोजन गरेका

बेगको सिममा पहिरोबाट पाँच परिवार बिस्थापित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगको सिमफाँटमा पहिरोबाट पाँच परिवार बिस्थापित भएका छन् । बस्ती नजिकैको पाखो धाँजा फाटेर चिरा चिरा परि पहिरो बनेर बग्न थालेपछि सिमफाँटको चुत्रेनी बस्तीनै छियाछिया बनेको छ । चुत्रेनीको छिमेकी गाउँ

सात परिवारलाई स्थानान्तरण, सडक अवरुद्ध

बेनी । बाढी र पहिरोको जोखिममा परेका म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ र मालिका गाउँपालिका–६ दुखुका सात परिवारलाई सारिएको छ । छिस्बाङ खहरे खोलामा आएको बाढीले क्षति पु¥याई र जोखिम बनाएका छिस्बाङका ६ र दुखुका १ परिवारलाई सुरक्षित ठाउँमा

फुलबारीमा बन्यो गुराँस पार्क (भिडियो रिपोर्ट सहित )

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ फुलबारीमा गुराँस पार्क (उद्यान) निर्माण भएको छ । डिभिजन वन कार्यालय म्याग्दीले राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले उद्यान बनाएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक

पाखापानी–कोटगाउँ जोड्ने २६५ मिटर लामो पुल निर्माण

पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुर्बाधार बिकास कार्यालय म्याग्दीले ठेक्का मार्फत पाखापानीको कमनाथ र कोटगाउँको सिमानामा रहेको घोप्टेखोलामाथि झोलुङ्गे पुल

म्याग्दी बाढी अपडेट – छिसबाङ खहरेको बाढीले घर बगाउँदा दुईको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन

रातोढुङ्गामा बाढीले घर बगाउँदा एकको मृत्यु, एक जना बेपत्ता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । मंगला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर