समाचारको विधा

स्थानीय

काग्रेसले थाल्यो पालिका स्तरीय कार्यक्रम

बेनी, । नेपाली कांग्रेस म्याग्दीले बुधवार देखि पालिकास्तरीय कार्यकर्ता भेटघाट, अन्तक्रिया तथा प्रशिक्षण सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको पहिलो चरणको पालिका स्तरीय अभियान सुरु गरेको

मराङखोलामा साँघु पुननिर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा अस्थायी पुल बनाएर आवत जावत सूचारु गराइएको छ । शिवरात्री र भारवाङ बस्तिको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) साउन १६ गतेको बाढीले बगाएपछि आवत–जावत बन्द भएको

गाउपालिका र स्वास्थ्य केन्द्रलाई युरोगार्ड सहयोग

दरवाङ, । गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको छ । दरवाङमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठले मालिका गाउँपालिकाका

गलेश्वरमा साउन महिनामा करिब रु. १८ लाख ७० हजार भेटि संकलन

बेनी । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु. १९ लाख भेटि संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले रु. १८ लाख ७० हजार २५३ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले

मालिका प्रेस साप्ताहिक पत्रिका प्रकाशन शुरु

बेनी । म्याग्दीमा मालिका प्रेस साप्ताहिक पत्रिका प्रकाशन शुरु भएको छ । गुन पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभएको हो । पत्रिकाको जिल्ला समन्वय

सवारी चालक र यात्रुलाई ट्राफिक शिक्षा

बेनी । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सवारी चालक र यात्रुलाई सडकमै ट्राफिक शिक्षा दिन थालेको छ । ट्राफिक नियम पालना गराई दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले सडकमै ट्राफिक कक्षा सञ्चालन गरिएको हो । बेनी जोमसोम सडक अन्तरगत

पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरियाखर्च

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई आइतबार किरियाखर्च उपलब्ध गराएको छ । साउन १७ गते पहिरोमा पुरिएर मालिका–२ गाल्दाका घामबहादुर बिकको परिवारका पाँच जनाको निधन भएको थियो । १३ औ दिनको पुण्यतिथी पारेर

राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार

बेनी । म्याग्दीको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले पहिरो नियन्त्रण योजना सञ्चालनका

बेनीमा गाइजात्रा मनाइयो (फोटो फिचर)

बेनी । बेनीमा शुक्रबार गाइजात्रा पर्व मनाइएको छ । भाद्र कृष्णपक्षमा मनाइने गाइजात्रा र जनैपुर्णिमा ९ वर्षपछि यसपाली एकै दिन परेको थियो । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले भावविह्वल भएकी रानीलाई ‘दुनियाले पनि यस्तै शोक बेहोर्नु पर्छ

डाडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण प्रक्रीया शुरु

बेनी,। जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको १३२