रघुगंगामा ६५ प्रतिशत मत खस्यो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा शुक्रबार भएको स्थानीय तह चुनावमा ६५ प्रतिशत मत खसेको छ ।

कुल १३ हजार ९४७ जना मतदाता रहेकोमा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

आठ वटा वडा रहेको रघुगंगामा १४ मतदान स्थल र १९ मतदान केन्द्र छन् । निर्वाचित हुने ४२ पदका लागि १३५ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

Shreekrishna

मतदान केन्द्रबाट रातीसम्म मतपेटिका संकलन भइसक्ने र त्यसपछि मतगणना गरिने निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...