समाचारको विधा

स्थानीय

ताकम मा.वि.ले ६८ औ वार्षिकोत्सव मनायो

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविले विविध कार्यक्रम गरेर आइतबार ६८ औ वार्षिकोत्सव मनाएको छ ।तीन दिनसम्म सञ्चालित वार्षिकोत्सवको अवसरमा सो डान्स, पालिका स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ र भलिबल खेल

घारमा पौष्टिक आहरा उत्पादन गर्ने तालिम सञ्चालन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाहरुको लागि आवश्यक पर्ने पौष्टिक आहरा उत्पादन गर्ने तालिम सञ्चालन भएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले

क्षत्री महिला समाज म्याग्दीको नयाँ नेतृत्व चयन

बेनी, । क्षेत्री महिला समाज म्याग्दीको अध्यक्षमा सञ्जु बरुवाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा रहेको क्षेत्री समाजको हलमा भएको क्षत्री महिला समाज म्याग्दीको छैठौं बार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशनबाट बरुवालको नेतृत्वमा

मजदुर ठगिने क्रम बढेकोमा मालिका गाउँपालिका अध्यक्ष गर्बुजाको चिन्ता 

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले मानव अधिकारको प्रत्याभूत हुनका लागि आम नागरिक सचेत हुनु पर्ने बताउनु भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले म्याग्दीमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक–२०२३ को पूर्व समिक्षा

म्याग्दीमा पोलिटिकल साइन्स सोसाइटी

बेनी, । म्याग्दीमा पोलिटिकल साइन्स नेपाल (पोस्सान)को जिल्ला शाखा तदर्थ समिति गठन भएको छ ।शुक्रबार बेनीमा भएको भेलाले हरिप्रसाद पौडेलको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा तुल्सी पुर्जा, सचिवमा छवि आचार्य, कोषाध्यक्षमा साधना हमाल चयन

फुलबारीमा मिलन लामा र प्रिति आलेको प्रस्तुति हुने

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीमा आगामी हप्ता लोक गायक मिलन लामा र प्रिति आलेको सांगितिक प्रस्तुति हुने भएको छ । छहारी युवा क्लवको ३६ औ वार्षिकोत्सवको अवसरमा पुष ८ गते लामा र आलेको प्रस्तुति आयोजना गरिएको हो ।

वेष्ट पोइन्टले ३० औ वार्षिकोत्सव मनायो

बेनी। बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविले शुक्रबार विविध कार्यक्रम गरेर ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बार्षिकोत्सवको अबसरमा विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी लगायतलाई सम्मान गरेको छ ।विद्यालयबाट एसएलसी

ताकम मा.वि.को ६८ औ वार्षिकोत्सव शुरु

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविको ६८ औ वार्षिकोत्सव शुक्रबारदेखि शुरु भएको छ ।तीन दिनसम्म सञ्चालन हुने वार्षिकोत्सवको धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले उद्घाटन गर्नुभयो । विद्यालय

सिम–सातविसे झोलुङ्गे पुल निर्माण

सिम, । म्याग्दीको मंगला गाउँपालिका–२ सिम र वडा नम्बर ३ सातविसे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । पूर्वाधार विकास कार्यालयले म्याग्दी नदीमाथी सिम र सातविसे जोड्ने ११० मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।

म्याग्दीको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकमा बस चल्न थाल्यो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानी जोड्ने सडकमा बस चल्न थालेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल