ताकममा योग शिविर
गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका विभिन्न वस्तिमा योग शिविर सम्पन्न भएको छ ।
धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा धारापानी, ताकम, शिवाङमा ५—५ दिन, हिलापोखरी र मच्छिममा ३—३ दिनका दरले!-->!-->!-->…
