समाचारको विधा

स्थानीय

मंगलामा उद्घोषण र भाषणकला तालिम

बाबियाचौर । म्याग्दीको बावियाचौर स्थीत मंगला शिक्षा क्याम्पसमा उद्घोषण, भाषणकला तथा क्षमता विकास तालिम समापन भएको छ ।विश्वविद्यालय समता अनुदानमा आधारित क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत विद्यार्थीलाई लक्षित गरी दुई सञ्चालन भएको तालिममा १९

दाना काभ्रेको सरस्वती आधारभूत विद्यालयलाई पुर्व शिक्षकको सहयोग

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई जना पुर्व शिक्षकले रु. दुई लाख बढी आर्थिक सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाका गंगाबहादुर पुर्जा र उहाँकी श्रीमति योमाया

मालिका गाउँपालिका स्तरीय हाँजिरि जवाफ र चित्रकला प्रतियोगिता

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका स्तरीय अन्तर माध्यमिक हाँजिरी जवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । च्युरिबोटमा सम्पन्न अन्तर माध्यमिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको छ । मालिका

रघुगंगामा माओवादीको ‘जनतासंग पार्टी अभियान’ शुरु

बेनी २० फागुन । नेकपा (माओवादी केन्द्र)ले रघुगंगा गाउँपालिकामा ‘जनतासंग पार्टी अभियान’ शुरु गरेको छ । सदस्यता अद्यावधिक, विस्तार, जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले दुई महिने अभियान

मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन

दरवाङ। नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ ।माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो

कुहुँमा सार्वजनिक सुनुवाई

कुहुँ, । मंगला गाउँपालिका–१ कुहुँमा शुक्रवार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।चालु आर्थिक बर्ष २०७९÷०८० मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रम, कार्यालयको सेवा प्रवाह तथा समग्र अवस्थाको बारेमा नागरिकको गुनासा तथा अपेक्षा र

पाठेघरको मुखको क्यान्सर पहिचान गर्न शिविर

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वडा नम्बर ३ पिप्लेमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्कृनिङ शिविर सम्पन्न भएको छ । समयमै समस्याको पहिचान गरेर उपचारको व्यवस्था मिलाउने उद्देश्यले

समुदायमा आधारित विपद् प्रतिकार्य तालिम सम्पन्न

भुरुङ(तातोपानी) १९ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्य सम्बन्धी तालिम शुक्रवार भुरुङ तातोपानीमा सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको प्राविधिक र युकेएडको आर्थिक सहयोगमा विपद्को

घतानका ४२ मध्य ३५ योजना सम्पन्न

बेनी, । बेनी नगरपालिका वडा नं. ९ घतानमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजनामा चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो अर्थ बार्षिकमा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई

बेनीमा माओवादीको ‘जनतासंग पार्टी अभियान’ शुरु

बेनी। नेकपा (माओवादी केन्द्र)ले बेनी नगरपालिकामा बिहिबारदेखि ‘जनतासंग पार्टी अभियान’ शुरु गरेको छ । सदस्यता अद्यावधिक, विस्तार, जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले दुई महिने अभियान शुरु