समाचारको विधा

स्थानीय

बेनीमा लागू औषध सहित दुई जना पक्राउ, एक महिनामा अदालतबाट दोषी ठहरीएका २२ जना पक्राउ परे

बेनी । म्याग्दीको बेनीबाट प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।औषध सहित बेनीबाट बुधबार राती पक्राउ परेका रघुगंगा गाउँपालिका–७ का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतान का ३२ वर्षीय प्रेम सार्कीलाई जिल्ला प्रहरी कार्यालयले

मंगलामा माओवादीको जनतासँग पार्टी अभियान

बाबियाचौर, । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा दुई महिने जनतासँग पार्टी अभियान सञ्चालन गरेको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा बुधबार गाउँ कमिटिका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षतामा बसेको बैठकले वडा र टोल स्तरमा दुई महिने

अन्नपूर्णमा माओवादीको ‘जनतासंग पार्टी अभियान’

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । पोखरेबगरमा बुधवार बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै

पोखराका महिला पर्यटन व्यवसायी बेनीमा

बेनी, । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) पोखराको टोली बुधबार म्याग्दीको बेनीमा आएका छन् । म्याग्दी र मुस्ताङको कोरला नाकासम्म पर्यटन प्रवद्र्धनका लागि पोखराबाट

बेनपाले अन्तराष्ट्रिय महिला दिवस मनायो

बेनी, । बेनी नगरपालिकाले बुधबार ११३ औं अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएको छ ।जिसस सभाहलमा ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पुहँच विस्तार’ भन्ने मूल राष्ट्रिय नाराका साथ गरिएको कार्यक्रमको

योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवाल

बेनी । स्थानीय तहको योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवालको बिषयमा मंगलवार बेनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।द्धन्द्धपीडित अधिकार मञ्च, म्याग्दीको आयोजनमा भएको कार्यक्रममा सहभागीहरुले तत्कालिन शसस्त्र युद्धको समयमा

जन्मथलोको शैक्षिक विकासमा निर्मल पुर्जाबाट रु. ४० लाखको अक्षयकोष स्थापना

दाना, । हिमाल आरोहणको क्षेत्रमा विश्वमै दुर्लभ किर्तिमान कायम गरेका निर्मल पुर्जा (निम्स)ले जन्मथलोको शैक्षिक विकासका लागि रु. ४० लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविका

मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, । धवलागिरि गाउँपालिका–५ मल्कबाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । पाँच वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसंगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ ।वल्ड वाइड मालीका भगवती जेभीले

धवलागिरीका जनप्रतिनिधि र कर्मचारीले छात्रावासका विद्यार्थीसंग फागु पुर्णिमा मनाए

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले सोमबार छात्रावासका विद्यार्थीहरुसँग होली खेलेर फागु पुर्णिमा पर्व मनाएका छन् ।शिवाङमा रहेको हेम नमुना आवासीय माविको छात्रावासमा बस्दै आएका विद्यार्थीहरुसँग रंग खेलेर र

अन्नपूर्ण हिमाल चढ्न कतारकी राजकुमारी र साहसी पर्वतारोही निम्सको टोली म्याग्दीमा

(दाना), कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि सोमबार म्याग्दी आएकी छिन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«कीङ कम्पनी मार्फत अल्थानीले