समाचारको विधा

स्थानीय

कतारी राजकुमारी थानीद्धारा अन्नपूर्ण आरोहण

बेनी, । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ ।इलाइट एक्सपिडिसन मार्फत थानीले शनिबार अपराहन्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएको हो । अन्नपूर्ण प्रथम…

युवा व्यवसायी बोगटीको मृत्युको अनुसन्धान जारी

बेनी, । बेनी नगरपालिका–१ आनन्दबगरका ४० वर्षीय सन्तोष बोगटीको मृत्युको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।बेनी–बागलुङ सडक अन्तरगत बेनी नगरपालिका १ रानीबन हुलाकेडाडा खण्डको भिरबाट खसेको अवस्थामा बिहिबार बिहान भेटिएका ४० वर्षीय बोगटीको शव…

सेभेन समितका नुर्वेको टोली चालु वसन्त याममा पहिलो पटक अन्नपूर्णको चुचुरोमा पुग्यो

बेनी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण शुरु भएको छ ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टे«कका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार…

बेगमा महादेव माविको भवन उद्घाटन

बेग, । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको…

बेग र बाँदुक जोड्ने पुल उद्घाटन

बेग । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे…

सेभेन ए साइड फुटबलमा वौद्ध विजयी

बेनी, । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार रासीको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवा क्लव बेनी मंगलाघाटले जितेको छ ।नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त…

अन्नपूर्णको अध्यक्ष कपको उपाधी शिखलाई

घराम्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले जितेको छ । घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिख…

प्रभुचेला धुरीमा पूर्वाधार

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको प्रभुचेला धुरीमा एक सय वर्षअघि सम्म ऋषिमुनीहरुका लागि तपस्या स्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरु आउने गर्दथे ।…

ताकमकोतमा हनुमानको मुर्ति

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा करिब रु. तीस लाखको लागतमा हनुमानको मुर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मुर्ति राखिएको हो ।…

सांसद गर्बुजाको धवलागिरीमा जनभेटघाट

बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले धवलागिरी गाउँपलिकाका चार वटा वडामा बुधबार जनभेटघाट गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना, ४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र…