रघुगंगामा महिला उद्यमशिल संघ
मौवाफाँट। रघुगंगा गाउँपालिकामा अमृता मल्ल शाहीको अध्यक्षतामा महिला उद्यमशिल संघ नेपाल गठन भएको छ ।मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा भएको महिला उद्यमीहरुको भेलाबाट संघको उपाध्यक्षमा नविना कार्की, सचिवमा अनु सुनार, सहसचिवमा दुर्गा!-->…
