समाचारको विधा

स्थानीय

असारे विकासको प्रवृति हटाउन अन्नपूर्णको पहल

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्षको अन्तिम असार महिनामा योजना कार्यान्वयन गर्ने प्रवृतिको अन्त्य गराउन पहल थालेको छ ।चालु आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बिनियोजन भएका योजनाको नीतिगत निर्णय गर्दै २०८० वैशाख १०

सांसद जुग्जालीको धवलागिरीमा जनभेटघाट

मुना, । म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली जनभेटघाट अभियान लिएर धवलागिरी गाउँपालिकाका विभिन्न वस्तीमा पुग्नुभएको छ । जुग्जालीले बुधबार धवलागिरी गाउँपालिकाको लुलाङ, लमसुङ, खोरीया, मुना, मुदी र

सामुदायिक वन उपभोक्ता महासंघ बेनी नगर समितिको नयाँ नेतृत्व चयन

वनलाई कृषि र पर्यापर्यटनसँग जोड्नुपर्नेमा जोड बेनी । सामुदायिक वन उपभोक्ता महासंघ बेनी नगर समितिको अध्यक्षमा सुर्यप्रकाश बानिया (सागर) चयन हुनुभएको छ ।बेनीमा बुधबार सम्पन्न दोस्रो अधिवेशनबाट समितिको उपाध्यक्षमा मैना खत्री, सचिवमा तुलसी

सहकारी दिवसको अवसरमा अस्पताल सरसफाई

बेनी, । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी संघ म्याग्दीले विविधि कार्यक्रम गरेको छ । सहकारी संघ म्याग्दीले दिवसको पुर्वसन्ध्यामा आइतबार बेनी अस्पताल परिसरमा आइतबार सरसफाईको आयोजना गरेको छ । सहकारी कर्महरुले अस्पताल परिसरको

मुक्तिनाथको सहकारी शिक्षा

बेनी । ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी शिक्षा कार्यक्रम गरेको छ ।बेनीमा मुख्य कार्यालय रहेको संस्थाले रघुगंगा गाउँपालिका–२ भगवति र बेनी नगरपालिका–९ घतानमा सेयर सदस्यहरुका लागि

अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई: विकास , पर्यटन प्रवद्र्धन र ढिलासुस्तीप्रति ध्यानकर्षण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिवार प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको

अन्नपूर्ण हिमाल सफाई गर्दै नेपाली सेना

नारच्याङ, । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमाल सरसफाईका लागि नेपाली सेनाको टोली आधार शिविरतर्फ गएको छ । आठ हजार ७१ मिटर अग्लो यो हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा अवस्थित छ । कास्कीको पोखरा महानगरपालिकाको

टोड्केमा होटल व्यवस्थापन तालिम

बेनी, । म्याग्दीको प्रमुख पर्यटकीय स्थल टोड्केमा होटल व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा टोड्के अवस्थित टोड्के हिमाल, सुर्योदय र पहाडी भूगोलको दृष्य अवलोकनका लागि उपयुक्त

ताकमकोतमा हनुमानको मुर्ति राखिदै

ताकम, । धवलागिरी गाउँपालिका–७ स्थित म्याग्दीको ऐतिहाँसिक ताकमकोतमा हनुमानको मुर्ति स्थापना गर्न लागिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मुर्ति राख्न लागिएको हो । धवलागिरी गाउँपालिका–७

बाबियाचौरमा कवर्डहल निर्माण

बाबियाचौर, । म्याग्दीको बावियाचौरमा वहुउद्देश्यीय कर्वड हल निर्माण भएको छ । बाबियाचौर मंगला गाउँपालिकाको केन्द्र हो ।मंगला युवा क्लवले निर्माण गरेको कर्वड हलको बिहिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको थियो ।कर्वड हल