समाचारको विधा

स्थानीय

अपाङ्ग संघ म्याग्दीको नयाँ कार्यसमिति चयन

बेनी, । अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी सम्र्वसम्मत हुनुभएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको संघको १८ औँ साधारण सभा एवम् ११ औँ अधिवेशनबाट दर्जीको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको हो ।संघको बरिष्ठ

बेनपा ८ मा कौसी खेती तालिम

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ मा सोमबारदेखि कौसी तरकारी खेती सम्बन्धी २ दिने तालिम शुरु भएको छ ।बेनी नगरपालिकाको आर्थिक सहयोगमा कृषि शाखा र वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो । बजारबासीलाई कौसी खेती प्रविधि सिकाएर

विउविजन पसलको अनुगमन

बेनी, । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान

रेडक्रस भकिम्ली उपशाखाको अध्यक्षमा घर्ती

बेनी, । नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको आइतवार सम्पन्न १४ औं साधारणसभा तथा अधिवेशनले डेकबहादुर घर्तीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । भकिम्लीको डाँडाखानीमा उद्घाटन गरी पर्यटकीय स्थल बेलढुङ्गामा समापन गरिएको अधिवेशनले

कोत्रवाङ, खुम्याह, कुहुँ, हिदीमा सांसद जुग्जालीको जभेटघाट

बेनी, । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ ।मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने

म्याग्दीका किसानलाई माछाका भुरा वितरण

बेनी, । म्याग्दीमा कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाले कृषकको माग अनुसार माछा भुरा वितरण गरेको हो ।विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷ १३ हजार र

धौलागिरि आधार शिविरमा हेलिकप्टर दुर्घटना

बेनी, । म्याग्दी स्थित धौलागिरि आधार शिविरमा आइतबार दिउँसो हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा रहेका पाइलट र एक जना शेर्पा भने शकुशल छन् ।धवलागिरी गाउँपालिका–४ स्थित इटली आधार शिविर देखि आरोहीका सामान लिएर धौलागिरि आधार शिविर गएको

दरुङ जोड्ने सडक निर्माण

बाबियाचौ, । म्याग्दीको मंगला गाउँपालिका–२ दरुङ गाउँ सडक सञ्जालमा जोडिएको छ । दणवाङ–दरुङ–हिदि हुदै मालिका धुरी जोड्ने सडक आयोजना अन्तरगत रणवाङ–दरुङ खण्डको मार्ग खुलेको हो ।गाउँमा पहिलो पटक सडक र सवारी साधान पुगेपछि दरुङवासीमा खुसीयाली

पाखापानीमा पशु स्वास्थ्य शिविर

पाखापानी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ ।भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो ।

शिख्तानी पुन समाजको साधारणसभा सम्पन्न

सुरेन गुरुङपोखरा । शिख्तानी पुन समाज कास्कीको १२ औ साधारणसभा तथा भेटघाट कार्यक्रम बिहिबार पोखरामा सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ भित्रको शिख, तल्लो शिख, फलाते, स्वाँत र किन्दु थातथलो भएर हाल पोखरा र आसपासका