मालपोत कार्यालय परिसर सरसफाई
दुर्गा आचार्य गौतम
बेनी । मालपोत कार्यालय म्याग्दीले त्रिदिवसीय कार्यक्रम गरेर लिखत पारितको शतवार्षिकी मनाउन थालेको छ ।
शतवार्षिकीको पहिलो दिन बुधबार मालपोत कार्यालय परिसरमा सरसफाई गरिएको छ । जिल्ला मालपोत अधिकृत कृष्णबहादुर कार्कीको!-->!-->!-->!-->!-->…