समाचारको विधा

स्थानीय

दरवाङमा मोवाइल फोन सेवा सहज

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा मोवाइल फोनको समस्या हटेको छ । रुन्मा डाडामा रहेको नेपाल टेलिकमको विटिएस टावरको सिग्नल खाल्डोमा रहेको दरवाङ बजारको घरभित्र र सबै ठाउँमा नटिप्ने समस्या थियो । मोवाइलको टावरले

अन्नपूर्णमा भारतीय आरोही वेपत्ता

बेनी, अन्नपूर्ण हिमालमा सोमबार एक जना भारतीय आरोही वेपत्ता भएका छन् ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो आधार शिविर नजिकैबाट भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु वेपत्ता भएका सेभेट समिट टे«क्सका प्रबन्धक थानेश्वर

अर्थुङ्गेमा सडक पिच

अर्थुङ्गे, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा सडक कालोपत्र (पिच) गरिएको छ ।गण्डकी प्रदेश सरकारको बेनी–अर्थुङ्गे–घतान–तोरीपानी हुदै पाखापानी सडक योजना अन्तरगत पूर्वाधार विकास कार्यालय मार्फत कालोपत्र भएको हो । अर्थुङ्गेमा २१७ मिटर

गलेश्वरको यज्ञ मण्डप जिर्णोद्धार

बेनी, । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिक स्थल गलेश्वर मन्दिर परिसरको यज्ञ मण्डप÷हवनकुण्ड जिर्णोद्धार गरिएको छ ।दाताको सहयोग जुटाएर जिर्णोद्धार गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यज्ञ मण्डप र हवनकुण्ड

राहुघाट जलविद्युत आयोजनाको ‘भर्टिकल प्रेसर साफ्ट’ ब्रेक थ्रु

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भर्टिकल ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । राहुघाट नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले निर्माण गरिरहेको छ ।

ताराखोला र मंगलाको सिमाना तिनचुलेमा सडक र खानेपानी सुविधा पुग्यो

ताराखेला, । म्याग्दीको मंगला गाउँपालिका– ५ र बाग्लुङको ताराखोला गाउँपालिका– ४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ ।ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट

हवाहुरीले घरको छानो उडायो

बेनी, ३ वैशाख । म्याग्दीको बेनी नगरपालिका–५ फुर्केसल्लामा आइतबार दिउँसोको हावाहुरीले घरको छानो उडाएको छ ।फुर्केसल्लाका अशोक खड्काको घरको जस्तापाटाको छानो हावाहुरीले उडाएर क्षति गरेको हो । एक तले घरको तीन वटा कोठाको छानो हावाहुरीले उडाएको छ

घोडेपानीमा एकै दिन १८१ जना चिनिया पर्यटक

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आइतबार एकै दिन १८१ जना चिनिया पर्यटक भ्रमणमा आएका छन् । वि.स. २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सूचारु भएको हो । नेपाल विग

धवलागिरीको खाम्लामा भिरबाट लडेर युवाको ज्यान गयो

बेनी, भिरबाट लडेर म्याग्दीको धवलागिरी गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।प्रहरीका अनुसार धवलागिरी गाउँपालिका–४ खाम्लाको भिरबाट लडेर सोही वडाको नाउराका अन्दाजी २४÷२५ वर्षीय महेन्द्र दर्जीको मृत्यु भएको हो ।प्रहरी निरीक्षक किरन लामाका

कतारी राजकुमारी थानीद्धारा अन्नपूर्ण आरोहण

बेनी, । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ ।इलाइट एक्सपिडिसन मार्फत थानीले शनिबार अपराहन्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएको हो । अन्नपूर्ण प्रथम