समाचारको विधा

स्थानीय

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार एक जनाको मृत्यु भएको छ ।काठमाडौको बुढानिलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले…

गुडिरहेको गाडीमाथी ढुङ्गा खस्दा घाइते भएका चार जनाको पोखरामा उपचार हुदै

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खसेर घाइते भएका चार जना यात्रुलाई उपचारका लागि पोखरा लगिएको छ । म्याग्दी देखि मुस्ताङ जाँदै गरेको ५४०३ नम्बरको स्कारपियो जिपमाथि…

शिखको किन्दुमा मोवाइलको बिटिएस टावर सञ्चालन

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा नेपाल टेलिकमको बिटिएस टावर सञ्चालन भएको छ । जनप्रतिनिधि र स्थानीयबासीको सक्रीयतामा नेपाल टेलिकमले किन्दुमा टुजी र थ्रिजी सुविधा सहितको मोवाइल बिटिएस टावर बिहिबारदेखि सञ्चालन भएको हो ।…

मालिकामा भक्तजनको घुइचो

बेनी, । म्याग्दीको मालीका गाउँपालिका ६, ७ र रघुगंगा ६ को सिमा क्षेत्रमा अवस्थित मालीकामा शुक्रबार चण्डीपूर्णीमा पर्वको अवसरमा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित…

म्याग्दीको काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खस्यो, चार जना घाइते

बेनी, २१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खसेर चार जना यात्रु घाइते भएका छन् ।बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी देखि मुस्ताङ जाँदै गरेको ५४०३ नम्बरको स्कारपियो जिपमाथि बिहिबार साँझ भिरबाट…

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबारदेखि मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका…

भुरुङ–तातोपानीमा गरिमाको एटिएम

बेनी, । म्याग्दीको पर्यटकीय स्थल भुरुङ्ग तातोपानीमा गरिमा विकास बैंकले एटिएम सेवा शुरु गरेको छ ।अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ मा पर्ने भुरुङ्ग तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल हो । तातोपानीमा आउने र मुस्ताङ्ग–जाने आउने…

गुर्जामा छन्त्याल संस्कृति संरक्षण कार्यक्रम

गुर्जा,। धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ । गुर्जामा रहेका छन्त्याल समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउन सामाजिक विकास कार्यालयले उक्त…

मंगला क्याम्पसको भवन उद्घाटन

बाबियाचौर,। म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको मंगलबार उद्घाटन भएको छ ।विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष…

भुरुङ्गमा भूमेथान निर्माण

सुरेन गुरुङ,भुरुङ्ग, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा भूमे थान निर्माण भएको छ । प्रकृतिलाई खुशी बनाउन गरिने भूमे पुजाको अवसरमा गाउँहरुले मिलेर पुनर्निर्माण गरेको थानको मंगलबार उद्घाटन गरिएको छ ।भूमे पुजा गर्न आउने…