समाचारको विधा

स्थानीय

पोखरेबगर–चित्रे सडक कालोपत्र शुरु

सुरेन गुरुङशिख, । म्याग्दी स्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयबासी उत्साहित भएका छन् । १८ किलोमिटर ५४०…

मराङमा वडा कार्यालय भवन निर्माण शुरु

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको शिलन्याश गर्नुभएको छ । चार कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । …

ट्राफिक सप्ताहको समापन

बेनी, । दुर्घटना न्युनीकरण र सवारी सम्बन्धी नियम पालनाका विषयमा जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा सञ्चालन भएको ट्राफिक सप्ताहको आइतबार समापन गरिएको छ । जिल्ला प्रहरी र ट्राफिक कार्यालयले वैशाख २५ गतेदेखि सदरमुकाम बेनी बजार र ग्रामिण…

ग्रामिण सडकलाई पक्कि बनाउदै बेनी नगरपालिका

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले ग्रामिण सडकलाई पक्कि बनाउने योजना कार्यान्वयन गरेको छ ।जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारदेखि वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्ै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका…

बालअधिकार सुनिश्चितताको माग

बेनी, ३० वैशाख । बेनी नगरपालिका क्षेत्रका बालबालिकाहरुले बालअधिकार सुनिश्चितताको माग गरेका छन् । बेनी नगरपालिकाद्वारा आयोजित बाल क्लब र बाल सञ्जालको क्षमता विकास तालिमका सहभागीहरुले बाल अधिकारको मागसहित ज्ञापनपत्र बुझाएका हुन् । …

पुर्व प्रहरी संगठन म्याग्दीको नयाँ नेतृत्व चयन

बेनी, । नेपाल पुर्व प्रहरी संगठन म्याग्दीको अध्यक्षमा भिमबहादुर श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संगठनको दोस्रो साधारणसभा तथा अधिवेशनबाट चयन भएको कार्यसमितिको उपाध्यक्षमा बलबहादुर बानिया, अनकुमारी खत्री, सचिवमा मानबहादुर…

धवलागिरीमा वेपत्ता सिन्धुपाल्चोकका लामाको शव भेटियो

बेनी । म्याग्दीमा रहेको धवलागिरी हिमालमा वेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ ।पाँच हजार मिटर उचाईमा रहेको फ्रेञ्च पासमा भेटिएको शव शनिबार घटनास्थलबाट पोखरा हुदै काठमाडौ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका…

धवलागिरीलाई पूर्ण खोपयुक्त घोषणा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकालाई बिहिबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो…

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन भएको तालिममा न्यायिक…

लामेलामा स्थलगत कृषि तालिम

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ लामेलामा बुधबार सेवा टेवा सहितको तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा सञ्चालित १ दिने तालिममा २० जनाको सहभागिता रहेको थियो । कृषकहरुलाई स्थलगत र व्यवहारिक…