समाचारको विधा

स्थानीय

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

अन्नपूर्ण । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि…

बाख्रा ब्लकमा आवद्ध कृषकलाई अनुदान वितरण

बेनी, बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध कृषकहरुलाई बिहिबार रु. सोह् लाख भन्दा बढी अनुदान वितरण गरिको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा…

एकै दिन आठ जना पर्वतारोही धवलागिरीको चुचुरोमा

८४ वर्षीय कार्लोसको धवलागिरी चढ्ने १४ औ प्रयास विफल बेनी, । संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको चुचुरोमा बुधबार आठ जना पुगेका छन् । म्याग्दीमा रहेको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने यो हिमालमा सेभेन समिट…

म्याग्दीका पालिकाका विषयगत समितिलाई प्रशिक्षण

बेनी, । म्याग्दीका स्थानीय तहका विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम बुधबारदेखि बेनीमा शुरु भएको छ ।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा स्थानीय तहका विषयगत समितिका रहेका…

संस्थागत विद्यालयहरुलाई अनेरास्ववियुले छात्रवृत्तिको विवरण माग्यो

बेनी, । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बेनीका संस्थागत विद्यालयहरुमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण उपलब्ध गराउन माग गरेको छ ।अनेरास्ववियुका म्याग्दी जिल्ला अध्यक्ष मिलन खत्री नेतृत्वको…

मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको छ । पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको…

पत्रकार महासंघ म्याग्दीको भवन निर्माणमा अवरोध

बेनी, नेपाल पत्रकार महासंघ, म्याग्दी शाखाको भवन निर्माणमा अवरोध भएको छ । बेनी नगरपालिकाले वि.स. २०७६ मा महासंघलाई दश वर्षका लागि भाडामा उपलब्ध गराएको वडा नम्बर ७ स्थित कित्ता न. १४१९ को ४ आना जग्गामा नयाँ भवन निर्माण र त्यहाँको पुरानो…

धवलागिरीमा आरोहण शुरु

बेनी, । म्याग्दीमा रहेको संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरी हिमालमा चालु यामको आरोहण शुरु भएको छ । धवलागिरी हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । पोल्याडका दुई जना आरोहीले मंगलबार धवलागिरीमा चालु यामको…

बेनीमा सहकारी बैंकको शाखा माग

बेनी, । म्याग्दीको बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा…

सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुग्दा बेनीमा खानेपानी आपुर्ति प्रभावित

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता खानेपानीको अभाव भएको छ ।सडक विस्तारका क्रममा खानेपानीको पाईपलाइनमा क्षति पुगेकाले बजारमा आपुर्ति प्रभावित भएको हो । पर्याप्त र नियमित खानेपानी आपुर्ति नहुँदा जार, वोत्तलको पानी प्रयोग…