समाचारको विधा

स्थानीय

भूपु सैनिक सहकारीले गाउँमा पुगेर रणनीतिक व्यवसायिक योजना बनायो

बेनी, । म्याग्दीको बेनीमा रहेको भूपु सैनिक बचत तथा ऋण सहकारी संस्थाले रणनीतिक व्यवसायिक योजना निर्माण गरेको छ । रघुगंगा गाउँपालिका–१ बेगमा यही जेठ १२ गतेदेखि सोमबारसम्म सञ्चालन भएको कार्यशाला गोष्ठिबाट आगामी २०८४ सम्मका लागि योजना…

महिनावारी स्वच्छता दिवस मनाइयो

बेनी, । कदम म्याग्दीले ‘सम्मानित महिनावारी ः हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस २०२३ मनाएको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित एकिकृत…

गणतन्त्र दिवसको अवसरमा बरंजामा लोक गित प्रतियोगिता

बेनी, । गणतन्त्र दिवस २०८० को अवसरमा आइतबार म्याग्दीको बरंजामा लोक गित प्रतियोगिता सम्पन्न भएको छ ।बरंजा भुतपुर्व विद्यार्थी क्लवको आयोजनामा मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडाका विद्यालयका विद्यालय स्तरीय लोक गित प्रतियोगिता भएको हो । ११…

ताकमकोतमा हनुमानको मुर्ति र राम मन्दिर उद्घाटन

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा हनुमानको मुर्र्ति र राम मन्दिर निर्माण भएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मुर्ति राखिएको र मन्दिर निर्माण भएको हो ।…

बच्चा सहित आमा सम्पर्कबिहिन

बेनी, । म्याग्दीको बेनी नगरपालिका की एक महिना बच्चा सहित सम्पर्क बिहिन हुनुभएको छ ।बेनी नगरपालिका–२ रोहोटेकी ३५ वर्षीया माया बोहोरा साढे दुई वर्षीया छोरी सहित सम्पर्क बिहिन हुनुभएको हो । आफन्त, छिमेकी र सम्भावित ठाउँमा नभेटिएपछि मायाका…

तातोपानी बजारमा सडक कालोपत्र

तातोपानी, म्याग्दीको बेनी नगरपालिका–४ तल्लो तातोपानी बजारको सडक कालोपत्र (पिच) भएको छ ।बेनी नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम अनुसार तातोपानी बजारको सडक कालोपत्र भएको हो । नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले…

पर्यटकको पर्खाइमा गैटे झरना

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्कमा रहेको गैटे झरना पर्यटकको पर्खाइमा रहेको छ । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तरगत शिख गाउँदेखि एक घण्टा तीस मिनेट पैदलयात्रा गरेपछि पुगिने आकर्षक र मनमोहक झरना सुनसान छ ।…

के.वि एकेडेमीमा निःशुल्क दन्त शिविर

धु्रवसागर शर्मादरवाङ, । मालिका गाउँपालिकाको केन्द्र दरवाङ स्थित के.वि एकेडेमीमा विहीबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त शिविरमा कक्षा ८ देखि १० सम्मका एक सय…

पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जा माछापालनमा

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जा हिजोआज कार्यालय बाहेकको समयमा कालावाङको माछा पोखरीमा भेटिनुहुन्छ ।गाउँपालिका, वडा र टोल स्तरका नागरिकलाई सेवा प्रवाहका साथै विकास निर्माणका काममा सहजिकरणबाट…

अपाङ्गता भएकाहरुको स्वास्थ्य सेवामा सहज पहुँचमा जोड

बेनी, । बेनीमा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी पुर्नस्थापना सेवाका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र अपाङ्ग संघ म्याग्दीको आयोजनामा भएको कार्यक्रममा अपाङ्गता…