गुडिरहेको गाडीमाथी ढुङ्गा खस्दा घाइते भएका चार जनाको पोखरामा उपचार हुदै
बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खसेर घाइते भएका चार जना यात्रुलाई उपचारका लागि पोखरा लगिएको छ । म्याग्दी देखि मुस्ताङ जाँदै गरेको ५४०३ नम्बरको स्कारपियो जिपमाथि!-->…
