साउनको चौथो सोमबारसम्म करिब साढे सात लाख भेटि
गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबार सम्म करिब रु. साढे सात लाख भेटि संकलन भएको छ ।
साउन १ गते रु. तीन लाख ६५ लाख ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१, तेस्रो सोमबार रु. एक लाख!-->!-->!-->…
