समाचारको विधा

स्थानीय

बेनीमा बजार अनुगमन

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा बुधबार बजार अनुगमन गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको अगुवाईमा बजार अनुगमन गरिएको हो । १६ वटा डेरी, किराना र तरकारी पसलको अनुगमन गरिएको कार्यालयका प्रमुख पोषानाथ शर्माले जानकारी दिनुभयो ।

गाडी सलल गुड्ने बन्दै बादिका उकालोको सडक

बेनी, । अक्करे भिर छिचोलेर मार्ग खोलिएको म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा पर्ने बादिकाको सडक यसअघिको जस्तो कहाली र डरलाग्दो छैन् । यो म्याग्दीको धवलागिरी गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने मुख्य सडक हो । नयाँ मार्ग खोल्ने, ग्रेड

औलामा उद्घोष तालिम

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा उद्घोषण र क्षमता विकास तालिम सम्पन्न भएको छ । मण्डी सामुदायिक सिकाई केन्द्रको आयोजनामा दुई दिनसम्म तालिम सञ्चालन भएको हो । असार २४ र २५ गते सञ्चालन भएको तालिमको म्याग्दी जेसिजका

शिखको मुलपानीमा पहिरो रोकथामका लागि वृक्षारोपण

सुरेन गुरुङशिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको मुलपानीमा पहिरो रोकथामका लागि मंगलबार वृक्षारोपण गरिएको छ । शिखको न्यु कान्छि बाराही युवा क्लवको पहलमा शिख माविभन्दा तलतिर पहिरोको जोखिममा रहेको पाखोमा स्थानीयबासीले श्रमदान

लमसुङमा वडा कार्यालय भवन निर्माण

लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ । लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि वि.स. २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको

जन्मदिनको अवसरमा आवासीय विद्यालयका छात्रछात्रलाई शैक्षिक सामग्री वितरण

गोपाल आचार्य ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयका आवासीय विद्यार्थीहरुलाई एक जना प्रवासीले जन्मदिनको अवसरमा सोमबार शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।धवलागिरी गाउँपालिका ४ घर भई हाल

घारखोला जलविद्युत आयोजनाको परिक्षण आजदेखि

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाले मंगलबारदेखि परिक्षण उत्पादन शुरु गर्ने भएको छ । आयोजनाको प्रर्वद्धक म्याग्दी हाइड्रोपावर प्रा.ली.ले पूर्वाधार निर्माणको काम सकेर परिक्षण उत्पादन

उत्कृष्ट कृषक सुरेश ढुङ्गानालाई सम्मान

बेनी, । गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट कृषकको पुरस्कार प्राप्त गर्नुभएका बेनपा–७ का सुरेश ढुङ्गानालाई सोमबार बेनीमा सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा भएको सार्वजनिक

चट्याङ लागेर क्षति ब्यहोरोका कृषकलाई सहयोग

बेनी, । चट्याङ लागेर भेडा मरेर क्षति ब्यहोरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ठाडाका छकबहादुर पुनलाई चन्दा जुटाएर सहयोग गरिएको छ । कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सोमबार बेनीमा आयोजना

च्युरीबोटको छिपछिपेमा झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको च्युरीबोट स्थित छिपछिपे गाउँमा नवनिर्मित झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोगमा छिपछिपे खोला झोलुङ्गे पुल निर्माण