दोवा र भुरुङ्ग–तातोपानीको सिमा बिवाद समाधान
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका–१ दोवा र २ भुरुङ्गतातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने बस्ती, खेतीयोग्य जमिन, वन र चरन क्षेत्रको!-->…
