समाचारको विधा

स्थानीय

बेनीको आवाचोकमा ‘वाटर फाउण्टेन’

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारको सौन्दर्य र आकर्षण बढाउन ‘वाटर फाउण्डेन’ (पानीको फोहोरा) निर्माण भएको छ । बेनी नगरपालिकाको वडा नम्बर ७ स्थित आवाचोकमा पानीको फोहोरा निर्माण भएको हो । खाली जग्गाको सदुपयोग, बजारको सौन्दर्यकरण

लुलाङवासी भन्छन् ‘बाहै महिना यातायात सुविधा चाहियो’

सडक सुधारमा केन्द्रित भएको जनप्रतिनिधीको भनाई लमसुङ, । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ । गाउँपालिकाको केन्द्र मुना देखि

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९७ प्रतिशत योजना सम्पन्न

पोखरेबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९÷०८० मा पूर्वाधार तर्फका ९७ प्रतिशत योजना निर्माण सम्पन्न भएको छ । महालेखा परिक्षकको कार्यालयले गरेको परिपत्र अनुसार चालु आर्थिक वर्षको रकम भुक्तानी गर्ने समय दुई दिन

भगवतिमा चोरीमा संलग्न दुई जना पक्राउ

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतिमा चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भगवतिको मैदानका २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अजित परियारलाई चोरीको कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी

अन्नपूर्ण गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग निर्माण र सडक सोलिङ

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग निर्माण र सडकमा सोलिङ गरिएको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा छनौट भएका प्रधानमन्त्री रोजगार कार्यक्रमका सबै आयोजना निर्माण सम्पन्न भएका हुन् ।

मंगलाको सिम–कुहुँ–टोड्के सडक कालोपत्र शुरु

कोत्रवाङ, । म्याग्दीको मंगला गाउँपालिकाको सिम देखि कुहँु हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मंगला–२ सिम देखि कोत्रवाङ–पैयुपाँटा हुदै वडा नम्बर १ को कुहुँ–पूर्णगाउँ–टोड्के जोड्ने सडक मार्ग खुलेको करिब १४

विकटता र न्युन जनशक्तिका बावजुद धवलागिरी गाउँपालिकाका ९२ प्रतिशत योजना कार्यान्वयन

मुना, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा बजेट बिनियोजन गरेको पूर्वाधार निर्माणका ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन १० दिन बाँकी रहँदा उपभोक्ता

भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीमा उत्पादीत विरुवा वितरण शुरु

बेनी, । भू–तथा जलाधार संरक्षण कार्यालयको बेनी स्थित सेवा केन्द्रको नर्सरीमा उत्पादन भएको बिरुवा म्याग्दीमा कृषकहरुलाई वितरण गर्न थालिएको छ । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विरुवा वितरण

मृगौला र स्तन क्यान्सर पिडितलाई धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्चको सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका मृगौला र स्तन क्यान्सर सम्बन्धी समस्याबाट थलिएका दुई जना महिलालाई प्रवासीबाट करिब रु. तीन लाख आर्थिक सहयोग प्राप्त भएको छ । धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्च यु.के.ले वडा नम्बर २

अन्नपूर्णको प्रविधिमैत्री विद्यालय अभियान

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले प्रविधिमैत्री विद्यालय अभियान सञ्चालन गरेको छ । परिमार्जित पाठ्यक्रम अनुसार कक्षा ४ देखि १० सम्म विज्ञान र प्रविधि भन्ने विषय थप भएको छ । तर अधिकांश आधारभूत विद्यालयमा कम्प्युटर, प्रिन्टर,