समाचारको विधा

स्थानीय

मिस्ट्रीखोलाको बिद्युत राष्ट्रिय प्रणालीमा जोडियो

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत बिहिबार देखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको…

मेयर श्रेष्ठद्धारा बिरामी बोक्नका लागि निजी गाडी नगरपालिकालाई प्रदान

बेनी । कोरोना संक्रमितको यातायात सुबिधाका लागि बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले दुई वटा निजी गाडी उपलब्ध गराउनुभएको छ । नगरक्षेत्रमा बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई अस्पताल सम्म लैजानको लागि यातायातको असुविधा नहोस…

प्रहरीले बेनीमा अक्सिजन सिलिण्डर संकलन गरेर अस्पताललाई बुझायो

बेनी । म्याग्दीमा कोरोना (भाइरस)का संक्रमितको उपचारमा अभाव देखिएको अक्सिजन सिलिण्डर संकलन गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले बिहिबार बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर संकलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको छ ।…

प्रवासी काउलेगौडाबासीद्धारा स्वास्थ्य सुरक्षा सामग्री

बेनी । प्रवासमा पुगेका बेनी नगरपालिका–९ काउलेगौडाबासीहरुले जन्मथलोमा रहेकाहरुलाई कोरोना भाइरसको महामारीबाट जोगाउन स्वास्थ्य सुरक्षाका सामग्री पठाएका छन् । १५८ घरधुरीलाई प्रतिघर ५० पिस मास्क, एक वटा साबुन उपलब्ध गराएका प्रवासीहरुले…

मिस्ट्रीखोला बिद्युत उत्पादनको अन्तिम तयारीमा

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलबिद्युत आयोजनाले बिद्युत उत्पादनको अन्तिम तयारी गरेको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले परिक्षण उत्पादनको…

रघुगंगाका कोरोना संक्रमित विरामीको उपचारमा १ लाख १३ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग (भिडियो…

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाका कोरोना संक्रमितको उपचारका लागि रु १ लाख १३ हजार बराबरको औषधी र स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल काठमाण्डौमा रहनुभएका समाजसेवीहरु शिब केसी, किशोर हमाल…

बेनीका जनप्रतिनिधीको आधा महिनाको सुबिधा कोरोना नियन्त्रणमा

बेनी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधीहरुले आधा महिनाको तलब कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने उपकरण खरिद गर्न उपलब्ध गराउने भएका छन् । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको क्युआरटी (द्रुत प्रतिकार्य टोली)को…

रघुगंगाका अध्यक्ष भण्डारीले बिरामी बोक्न निजी गाडी उपलब्ध गराए

बेनी । म्याग्दीको रघगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाएर बिरामी बोक्नका लागि गाउँपालिकालाई उपलब्ध गराउनुभएको छ । तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएका पालिकाका बासिन्दालाई सहज रुपमा…

रघुगंगामा पनि निषेधाज्ञा गर्न सिफारीस

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले तिब्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्न सिफारिस गरेको छ । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको अध्यक्षतामा मंगलबार मौवाफाँटमा बसेको कार्यपालिका बैठकले…

ट्याक्टरबाट हाम फाल्दा भिरबाट लडेर मृत्यु

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा ट्याक्टरबाट हाम फाल्दा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बेनी देखि पुलाचौरतर्फ जादै गरेको लु ४ त ६४०४ नम्बरको ट्याक्टरबाट हाम फाल्ने क्रममा भिरबाट लडेर पुरुण्डीका ३८ वर्षीय…