समाचारको विधा

स्थानीय

मंगलामा माओवादीका उमेद्वार सिफारिस

बेनी,। नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको मंगला गाउँपालिकाका उम्मेदवारहरु सिफारिस गरेको छ । शुक्रवार पालिका कमिटीको बैठकले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदका उम्मेदवारको नाम सिफारिस गरेको हो

धवलागिरीमा काँग्रेस–माओवादीको चुनावी तालमेल

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिका स्तरका नेताहरुले शुक्रबार गाउँपालिकाको अध्यक्ष,

विकास र विपद् ब्यवस्थापनमा ‘बिम मोडेल’का अगुवा रेशम जुग्जाली

बिम÷ वि.स. २०७७ असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा ९ र धवलागिरी गाउँपालिका–६ मराङमा २१ जनाले ज्यान गुमाए । दुवै वडाका एक÷एक जना बेपत्ता छन् । बिममा पहिरोले ३३ वटा घर पूर्ण रुपमा क्षति पुगे ।

रघुगंगाका अध्यक्ष भण्डारी र वडा अध्यक्ष कटुवालद्धारा सवारी साधन फिर्ता

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र वडा नम्वर २ का वडा अध्यक्ष रिमबहादुर कटुवालले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन फिर्ता गर्नुभएको छ । गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिकाबाट सुविधाको रुपमा प्रयोग

म्याग्दीका छ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बेनी । म्याग्दीका छ वटै स्थानीय तहमा बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बेनीमा मुख्य निर्वाचन र गाउँपालिकाको केन्द्रहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । सो कार्यालयबाट बैशाख ३० गते हुन लागेको स्थानीय तहको

म्याग्दीका छ वटै स्थानीय तहका प्रमुख पदमा काँग्रेसका उमेद्वार छनौट

बेनी,। नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका छ वटै स्थानीय तहको प्रमुख पदका उमेद्वार सर्वसम्मत चयन गरेको छ । बेनी स्थित काँग्रेसको पार्टी कार्यालयमा वसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण,

मालिका गाउँपालिकामा माओवादी केन्द्रको उमेद्वारी घोषणा

दरवाङ,। नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका

डाडाखेतमा सवस्टेशन निर्माण शुरु

बिम,। म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण शुरु भएको छ । नेपाल बिद्युत प्राधिकरणले डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सवस्टेशन निर्माण थालेको हो । मालिका–७

आचार संहिता पालना गर्ने प्रतिवद्धता

बेनी, । म्याग्दीका राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला आचारसंहिता अनुगमन समिति म्याग्दीले बुधबार बेनीमा निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र

माओवादीले लुलाङको वडा अध्यक्षमा कृष्ण बिकलाई उमेद्वार बनाउने

बेनी, । नेकपा माओवादी केन्द्रले बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा अध्यक्षको उमेद्वारमा कृष्ण बिकलाई छनौट गरेको छ । लुलाङमा बुधबार बसेको वडा कमिटिको बैठकले बिकलाई सर्वसम्मत