बेनीका मेयर केसीले आफै सञ्चालक रहेको विद्यालयको पर्खाल भत्काए
बेनी, । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आफै सञ्चालक रहेको विद्यालयले सडक अतिक्रमण गरेर बनाएको भौतिक संरचना भत्काउनुु भएको छ ।
बेनी नगरपालिका ७ महारानीथानमा माउण्ट एभरेष्ट आवासीय माविले सडकको क्षेत्राधिकार भित्र बनाएको!-->!-->!-->…
