समाचारको विधा

स्थानीय

मुनामा बालबिवाह बिरुद्ध नाटक

रुपेश सुबेदी मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार बालबिवाह बिरुद्ध जनचेतना फैलाउने उद्देश्यले नाटक प्रस्तुत गरिएको छ । गल्र्स फस्ट फण्डको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम

ताकममा लैङ्गिक हिंसा बिरुद्ध अन्तरक्रिया

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयको आयोजनामा लैङ्गिक हिंसा बिरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यबाहक वडा अध्यक्ष अमृता भण्डारीको अध्यक्षता, वडा सचिब तमबहादुर बिकको सञ्चालन र महिला मानवअधिकार

भगवतीमा तरुण दल गठन

भगवती, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन भएको छ ।नेपाल तरुण दल वडा ईकाइ समिति पुनर्गठन, संगठन विस्तार र सृदृढीकरण अभियान अन्तरगत शनिबार भगवति कोत मन्दिरमा भएको कार्यक्रममा अर्जुन

माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा हरि भण्डारी निर्वाचित

मौवाफाँट, नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा सेरबहादुर केसी

बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका

मुना । नेकपा माओबादी केन्द्र धवलागिरी गाउँपालिकाको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ । मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर

माओवादी केन्द्र मंगलाको अध्यक्षमा याम रोका

बाबियाचौर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ । बाबियाचौरमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि.स. २०७४ को

माओवादी केन्द्र मालिकाको अध्यक्षमा दोरण शेरचन

दरबाङ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ । पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी

पाखापानीमा आयुर्वेद स्वास्थ्य शिबिर

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार निशूल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाले दुर्गम र बिकट क्षेत्रका नागरिकहरुलाई गाउँमै सर्बसुलभ रुपमा बिशेषज्ञ चिकित्सकको उपचार सेवा उपलब्ध गराउने

ठडियो मंगला शिक्षा क्याम्पसको भवन

बाबियाचौर । म्याग्दीको मंगला शिक्षा क्याम्पसको भवन निर्माण भएको छ । मंगला २ –लाम्पाटामा गाउँपालिका, प्रदेश र संघीय सरकारको साझेदारीमा भवन निर्माण भएको हो । रु. एक करोड पचास लाखको लागतमा १० वटा कोठा र एक वटा सभाहल सहितको भवन निर्माण