पुर्व प्रहरी संगठन म्याग्दीको नयाँ नेतृत्व चयन

Gandaki Pardesh notice

बेनी, । नेपाल पुर्व प्रहरी संगठन म्याग्दीको अध्यक्षमा भिमबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।

शनिबार बेनीमा सम्पन्न संगठनको दोस्रो साधारणसभा तथा अधिवेशनबाट चयन भएको कार्यसमितिको उपाध्यक्षमा बलबहादुर बानिया, अनकुमारी खत्री, सचिवमा मानबहादुर क्षेत्री, सहसचिवमा खुमबहादुर थापा, कोषाध्यक्षमा जितबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा सावित्रा थापा चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

संगठनको सदस्यहरुमा बखानबहादुर पुन, भिमकुमारी पुन, मानबहादुर किसान, थानबहादुर मल्ल, टेकबहादुर कार्की, टेकबहादुर खत्री, जगतबहादुर जिसी र खडगबहादुर गुरुङ चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

संगठनका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरीक्षक मदन कुँवर, केन्द्रिय प्रतिनिधि बिरसिंह घले, प्रदेश प्रतिनिधि जगत बन्धु पोख्रेल, शिवबहादुर थापा, बागलुङका अध्यक्ष टिकाबहादुर कार्की, पर्वतका अध्यक्ष थमनबहादुर क्षेत्री लगायतको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...