समाचारको विधा

स्थानीय

सिंगा तातोपानी कुण्डमा एक वर्षमा एक करोड ३७ लाख आम्दानी

बेनी, । प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको सिंगा तातोपानी कुण्डमा एक वर्षको अवधिमा रु. एक करोड ३७ लाख आम्दानी भएको छ । बेनी नगरपालिका–४ मा रहेको कुण्डको व्यवस्थापन समितिको शनिबार भएको आठौ साधारणसभा तथा दोस्रो अधिवेशनमा २०७९

साउने संक्रान्तिमा अन्नपूर्णमा सार्वजनिक विदा

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले साउने संक्रान्तिका दिन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले शुक्रबार स्थानीय राजपत्रमा सूचना प्रकाशन गरेर २०८० साउन १ गते सोमबार सार्वजनिक बिदा दिने जानकारी गराएको हो । गाउँपालिका,

एक किलो २० ग्राम गाँजा सहित खबराका सौरभ परियार पक्राउ

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ खबराका एक युवालाई प्रहरीले लागु औषध गाँजा सहित पक्राउ गरेको छ । असार २७ गते दिउँसो पक्राउ परेका बेनी नगरपालिका–२ का २२ वर्षीय सौरभ परियारलाई असार २८ गते म्याग्दी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर

अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्धार सामग्री हस्तान्तरण

सुरेन गुरुङपोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्धारका सामग्री हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले उत्थानशील, खानेपानी, सरसफाई तथा विपद् तयारी कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकालाई रु. सात लाख

शिखमा खेलमैदान र सामुदायिक भवन बनाइदै

सुरेन गुरुङ शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा खेलमैदान र सामुदायिक भवन निर्माणको तयारी भएको छ । न्यू कान्छि बाराही युवा क्लवको खेलमैदान र शिख आमा समूहले शिख देउराली स्थित वडा कार्यालय भवन छेउमा सामुदायिक भवन निर्माण

मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाई

बेनी, । मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ ।बाबियाचौर स्थित मंगर संघको सभाहलमा बिहिबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा बास्तविक

पहिरोले लघुजलविद्युत परियोजनाको विद्युगहृत बगाएपछि लुलाङ अन्धकार

बेनी, पहिरोले लघुजलविद्युत परियोजना बगाएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ अन्धकार बनेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बिहिबार बिहान १० बजे पहिरोले बगाएको हो ।

भगवतिमा वडा कार्यालय भवन निर्माण

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिमा वडा कार्यालय भवन निर्माण भएको छ । भगवतिस्थित सिरसिरेडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण भएको हो । वडा सदस्य उमादेवी केसीले नयाँ भवनबाट

भगवतिको जैसीखोर देखि घट्टेखोला जोड्ने सडक ढलान

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको जैसीखोर देखि घट्टेखोला जोड्ने सडक ढलान र स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा उपभोक्ता समिति मार्फत सडक विस्तार र ढलान भएको

रघुगंगामा ७९ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० मा ७९.०३ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ५३ करोड ९९ लाख पाँच हजार बजेट बिनियोजन भएकोमा रु. ४६ करोड ९१ लाख २४ हजार आम्दानी गरेको रघुगंगाले भुक्तानी गर्ने अन्तिम मिति