समाचारको विधा

स्थानीय

धवलागिरीका सबै वडामा बिद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप

रुपेश सुबेदीमुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाका सात वटै वडामा शुक्रबार एकै दिन बिद्यालय स्तरीय बिबिध अतिरिक्त क्रियाकलाप भएको छ ।संगम म्याग्दीको आयोजना, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र धवलागिरी

लिटिल गार्डेनको बार्षिकोत्सब

बेनी । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमीको बिहिबार १८ औ वार्षिकोत्सव तथा अभिभावक दिबस मनाइएको थियो । पुरस्कार बितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रम गरेर बार्षिकोत्सब मनाएको हो । अभिभावक खेलकुदमा बिजयीलाई पुरस्कार

बेनीको सडकमा पुष १ गतेदेखि एकतर्फी यातायात सञ्चालन हुने

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजार भित्रको सडकमा बिहिबारदेखि एकतर्फी यातायात सञ्चालन गर्ने नियम लागु भएको छ । बेनी नगरपालिकाको कार्यालयमा गत मङसिर १४ गते भएको सरोकारवालाहरुको बैठकको निर्णय अनुसार बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा

लाम्पाटा–दरबाङ सडक अलपत्र

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन् । मंगला गाउँपालिकाको लाम्पाटा देखि

बेनीका ४७० योजना

बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्ष २०७८÷७९ मा ४७० वटा योजना कार्यान्वयन गर्ने भएको छ । ३०८ वटा पुर्बाधार सम्बन्धी योजना र १६२ वटा कार्यक्रमहरु रहेका नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले पहिलो

बेनी खानेपानीको साधारणसभा

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति र बितरण गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औ बार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाले बेनी बजारको खानेपानीको बितरण लाइन सुधार गर्न नयाँ

बेनी बचतद्धारा बैकल्पिक बिद्यालयलाई आर्थिक सहयोग

बेनी । बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलघाटमा रहेको उज्यालो बैकल्पिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।२१ औँ स्थापना दिवसको अबसरमा मंगलबार आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालयका

ताकमको शिबिरमा ६८ वटा ब्यवसाय र उद्योग दर्ता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकममा मंगलबार ब्यवसाय दर्ता शिबिर सम्पन्न भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ धवलागिरी बजार इकाइ र घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा दुई दिन शिबिर सञ्चालन भएको थियो । शिबिरमा ६८ वटा

पात्लेखेतमा सार्वजनिक सुनुवाई

पात्लेखेत । बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजिकरणमा बेनी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा आर्थिक बर्ष २०७८÷७९ को पहिलो चौमासिकमा भए

ताकममा ब्यवसाय दर्ता तथा नबिकरण शिबिर

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकममा सोमबार ब्यवसाय दर्ता तथा नबिकरण शिबिर शुरु भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ धवलागिरी बजार इकाईले सरोकारवाला कार्यालयसँग समन्वय गरेर आयोजना गरेको शिबिरको धवलागिरी गाउँपालिकाका अध्यक्ष