थामडाडाका अम्मर गुरुङ माओवादी प्रवेश
म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाका अम्मर गुरुङ सोमबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।
थामडाडामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा संघ म्याग्दीका पुर्व सदस्य समेत रहेका गुरुङ एमाले छाडेर माओवादीमा प्रवेश गर्नुभएको हो ।!-->!-->!-->…
