समाचारको विधा

स्थानीय

चिमखोला –घ्याँसीखर्क सडक सूचारु

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलादेखि वडा नम्बर ८ कुइनेमंगलेको घ्याँसीखर्क जोड्ने सडक करिब साढे दुई महिनापछि सूचारु भएको छ । कुइनेमंगलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्ड अन्तरगत चिमखोलाको मालाङमा…

स्वाँतमा रु. एक लाख पुरस्कार राशीको भलिबल र वास्केटबल प्रतियोगिता

गणेश गुरुङ (सुरेन) स्वाँत, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रु. एक लाख पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता आयोजना भएको छ । स्वाँतको न्यू स्टार युवा क्लवले जनै पूर्णिमा पर्वको अवसरमा आयोजित पुरुष भलिबल र…

स्वाँतमा पुल, भवन र सडक उद्घाटन

सुरेन गुरुङ स्वाँत ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत गाउँमा निर्माण भएका चार वटा योजनाको उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) र प्रदेशसभा…

गाउँमा बनेका पूर्वाधारको उपभोग गर्ने मानिस घट्दै जानु चिन्ताको विषय – मन्त्री जुग्जाली

स्वाँत, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बसाईसराई ग्रामिण विकासको मुख्य चुनौतिको रुपमा रहेको बताउनु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा न्यु स्टार युवा क्लवले जनै…

बेनीको मौलिक नागानागिनी नाच

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा बिहिबार तीन वटा पुस्ताका कलाकारहरुले सँगै मौलिक नागानागिनी नाच प्रस्तुुत गरेका छन् । बर्खे नाच अन्तरगतको नागानागिनी बेनीका नेवार समुुदायको मौलिक संस्कृति हो । नेपाल भाषा मंका खःल र ल्याम पुुचको…

गुर्जामा उच्च घनत्वको स्याउको खेतीको परिक्षण सफल

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा उच्च घनत्वको स्याउ खेतीको परिक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएको थियो ।…

भुुवानी आधारभूतको भवन पुुननिर्माणका लागि मन्त्री जुुग्जाली र सांसद भण्डारीसँग स्थानीयको माग

घार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारको भुवाने थानमा रहेको भुुवानी आधारभूत विद्यालयको कक्षा कोठा भवन जिर्ण बनेको छ । पर्खाल चर्किएर चिरा चिरा भएको जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुुपर्ने अवस्था छ । कमजोर भूूबनोट र नजिकैबाट…

घोडेपानी र घान्द्रुक जोड्ने सडक पिच गर्छौ – मन्त्री जुुग्जाली

घोडेपानी, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले पर्यटकीय स्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुु भएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६…

पार्टी प्रवेश गराउदै मालिकामा जनतासँग माओवादी अभियानको तयारी

बेनी । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिक कमिटिले मंगलबार विभिन्न पार्टीका नेता कार्यकर्ता भित्र्याउदै जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको लागि कार्यविभाजन गरेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा भएको विस्तारित बैठकमा…

धवलागिरी र अन्नपूूर्णमा माओवादीको जनतासँग अभियानका लागि कार्यविभाजन

बेनी, । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्नका लागि सोमबार धवलागिरी र अन्नपूूर्ण गाउँपालिकामा नेताहरुको कार्यविभाजन गरेको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ ताकम र अन्नपूूर्ण गाउँपालिकाको…