समाचारको विधा

स्थानीय

मराङमा स्वास्थ्य शिबिर

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा सोमबार स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाले मराङ स्वास्थ्य चौकीमा आयोजना गरेको शिबिरमा १०३ जना महिलाहरुले सेवा लिएका छन् । पाठेघर खस्ने समस्याको

लिटिल गार्डेनमा हाजिरी जवाफ प्रतियोगिता

बेनी । बेनीको लिटिल गार्डेन एकेडेमीको आयोजनामा सोमबार जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ११ बिद्यालय सहभागी प्रतियोगितामा आयोजना बिद्यालय प्रथम, प्रकाश माबि दृतीय र बेनी आवासीय माबि तृतीय भएका छन् । प्रथम, दृतीय र

एमाले रघुगंगा गाउँ कमिटीको मौवाफाँटमा कार्यालय स्थापना

बेनी । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीले आइतबार मौवाफाँटमा पार्टी कार्यालय स्थापना गरेको छ । गाउँपालिकाको केन्द्रमा स्थापना भएको पार्टी कार्यालयको उद्घाटन गर्दै एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले संगठन सुदृढीकरण, सदस्यता

धवलागिरीको गाउँसभा बाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र

१९ औ जेसिजकपको उपाधी न्यु वेष्ट प्वाइन्टलाई

बेनी । बेनीमा आइतबार सम्पन्न १९ औ अन्तर माध्यमिक बिद्यालय स्तरीय जेसिजकप फुटबल प्रतियोगिताको उपाधी न्यु वेष्ट प्वाइन्ट आवासीय माबिले जितेको छ । म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगिताको फाइनलमा बुद्ध एकेडेमीलाई शून्यका बिरुद्ध चार

मंगला क्याम्पसमा अनुसन्धान तथा लेखन सम्बन्धी कार्यशाला

बाबियाचौर । मंगला शिक्षा क्याम्पसको आयोजनामा बाबियाचौरको लाम्पाटामा शुक्रबारदेखि अनुसन्धान लेखन र प्रकाशन सम्बन्धी २ दिने कार्यशाला शुरु भएको छ । कार्यशालाको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जिल्ला सदरमुकाम बाहिर रहेको

दुखुमा स्वास्थ्य शिबिर

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ उपल्लो दुखुमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गाउँपालिका, वडा कार्यालय र दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा बिहिबार भएको शिबिरमा ५५ जनाले सेवा लिएका छन् । कोरोना भाइरस सँग मिल्दाजुल्दा

लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुनी सचेतनामा जोड

बेनी । बेनीमा शुक्रबार भएको एक कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुनी सचेतनामा जोड दिनुभएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन तथा मानव अधिकार दिवसको अवसरमा भएको कार्यक्रममा सहभागीहरुले शिक्षा, चेतना

पत्रकार गौतमलाई “मिडिया सोसाइटी अवार्ड”, सोसाइटीको अध्यक्षमा खत्री

टोड्के (म्याग्दी) । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार “मिडिया सोसाइटी अवार्ड–२०७८” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा रु. सात

अतिक्रमित संरचना हटाउन अटेरी

बेनी । बेनी बजारमा सडक अतिक्रमण गरि बनाइएको संरचना हटाउन ब्यवसायीले अटेरी गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा मंसिर १४ गते भएको सरोकारवालाहरुको बैठकले सडकमा आवत जावत प्रभाबित हुने गरी बनाइएका संरचना हटाउन मंसिर २१ गतेसम्मको समय दिएको