समुदायमा आधारित विपद् प्रतिकार्य तालिम सम्पन्न
भुरुङ(तातोपानी) १९ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्य सम्बन्धी तालिम शुक्रवार भुरुङ तातोपानीमा सम्पन्न भएको छ ।
गोर्खा वेलफेयर ट्रष्ट नेपालको प्राविधिक र युकेएडको आर्थिक सहयोगमा विपद्को!-->!-->!-->…
