समाचारको विधा

स्थानीय

क्यान्सरका बिरामीको उपचारका लागि करिब रु. ३२ लाख सहयोग

बेनी, ः स्तनक्यान्सर बाट थलिएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी सगुन शेरपुञ्जाको उपचारका लागि करिब रु. ३२ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको अगुवाईमा स्वदेश तथा…

मंगला र महेन्द्ररत्नमा अखिल क्रान्तिकारीको इकाई समिति

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाको मंगला र महेन्द्ररत्न माविमा आइतबार नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको इकाई समिति गठन भएको छ । महेन्द्ररत्न माविमा तारा रोकाको अध्यक्षतामा १८ र मंगला माविमा अर्जुन विकको…

लायन्स क्लव महारानीको रक्तदान

बेनी, । लायन्स क्लव आफ बेनी महारानीको आयोजनामा शनिबार बेनी अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा २५ जनाले रक्तदान…

प्रहरीको हिरासतमा पुस्तकालय

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना भएको छ । लायन्स क्लव अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना…

सहकारी संस्थाहरुलाई शेयर सदस्यहरुले नियमन गर्न मन्त्री जुग्जालीको आग्रह

बेनी, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले सहकारीहरुलाई शेयर सदस्यहरुले नियमन गर्नुपर्ने बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ…

माओवादीको अभियानबाट रत्नेचौरको रुइनेडाडामा सडक मर्मत

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको रुइनेडाडामा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शनिबार श्रमदान गरी सडक मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय…

फापरखेतको पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन अध्ययन

पखेर (म्याग्दी), । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययन…

अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीको संगठन सुदृढीकरण अभियान

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीले संगठन विस्तार र सुदृढीकरण अभियान थालेको छ । म्याग्दीका क्याम्पस तथा विद्यालयहरुमा सदस्यता विस्तार, संगठन निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको संगठनले…

शदरयामको धवलागिरी आरोहण शुुरु

बेनी, ः चालु शरदयाममा म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहण शुरु भएको छ ।सेभेन समिट टे«क्सका शेर्पाहरुले धवलागिरी हिमालको आधार शिविर देखि चुचुरो सम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण शुरु भएको हो । शुक्रबार चार जना विदेशी सहित १३…

दोवाको निउरोले बागलुङमा बजार लियो

खेमराज गौतम (सुवास)बागलुङ । निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ । लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ । बागलुङ बजारका…