समाचारको विधा

स्थानीय

पाखापानीको गम्फु जंगलमा घाँस काट्न गएकी महिलालाई बाढीले बगायो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको गम्फु जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बाढीले बगाएको छ ।रघुगंगा–६ की २४ वर्षीया हरिमाया शेरपुञ्जाको बाढीले बगाएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले पुष्टि गर्नुभयो । ‘घास

नर्वेकी क्रिस्टिल हरिलाले गरिन् अन्नपूर्णको सफल आरोहण

बेनी,। नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला सोमबार म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुग्नुभएको छ । छ महिनाको अवधिमा विश्वमा रहेका आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर किर्तिमान बनाउने लक्ष्य सहित हरिला हिमाल आरोहणमा

लिटिल गार्डेनमा सरसफाईकर्मीलाई सम्मान

बेनी, । बेनीमा रहेको लिटिल गार्डेन एकेडेमीले सोमबार बेनी बजारमा फोहोर संकलन र व्यवस्थापन गर्दै आएका नौ जना सरफाईकर्मीहरुलाई सम्मान गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर सरसफाईकर्मीहरु शेरबहादुर शेरपुञ्जा, दिपेन्द्र घर्ति, बिष्णु

म्याग्दी कप भलिबल प्रतियोगिता पुषमा

बेनी, । आगामी पुष महिनामा विद्यालय स्तरीय प्रथम म्याग्दी भलिबल रनिङ्ग कप हुने भएको छ । म्याग्दी जिल्ला भलिबल संघले आयोजनामा आगामी पुस ५ गतेदेखि हुने प्रथम म्याग्दी भलिवल रनिङ कप प्रतियोगिताको आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै

बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम शुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम आइतबारदेखि बेनीमा शुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको तीन दिनसम्म सञ्चालन हुने तालिममा ४० जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारी, सूचिकृत

ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चलहपहल बढ्यो

ताकम, म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ । सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम मन्दिर निर्माण भएपछि ताकमकोत भ्रमण,

जामुनाखर्कमा शैक्षिक महोत्सव

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा शुक्रबारदेखि दोस्रो शैक्षिक महोत्सव शुरु भएको छ । अतिरिक्त क्रियाकलाप मार्फत शिक्षक र विद्यार्थीलाई सिर्जनशिल बनाई सिकाई उपलब्धी तथा शैक्षिक गुणस्तर वृद्धी गर्ने

बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता र जनशक्ति अभाव हुन नदिन मन्त्रीको ध्यानाकर्षण

बेनी, । बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता दिन र जनशक्ति अभाव हुन नदिन गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिम्खडाको ध्यानाकर्षण गराइएको छ । स्वास्थ्य कार्यालय म्याग्दी र बेनी अस्पतालको अनुगमनपछि छलफलका क्रममा

मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी ढोरपाटन सडक ओझेलमा

बेनी, पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग

वाइसीएल अन्नपूर्णको अध्यक्षमा ध्रव

पोखरेबगर । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा ध्रुव तिलिजा पुन चयन हुनुभएको छ । पोखरेवगरमा बिहिबार भएको वाईसिएलको पहिलो पालिका सम्मेलनबाट तिलिजा पुनको नेतृत्वमा १७ सदस्यीय