मंगलाको १७ औ गाउँसभाबाट दुई करोड बजेट रकमान्तर
बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाको शुक्रबार बाबियाचौरमा सम्पन्न १७ औ गाउँसभाले रु. दुई करोड भन्दा बढी बजेट रकमान्तर गरेको छ ।
गत असारको गाउँसभाले छनौट गरेका पालिका स्तरीय ३५ र वडा स्तरका १३ वटा योजनारुका लागि बिनियोजन भएको रु.!-->!-->!-->…
