समाचारको विधा

स्थानीय

पत्रकार हरिकृष्ण गौतम सहित साहित्यकार र पाँच जना बिद्यार्थी पुरस्कृत

बेनी । धनेश्वरी–तारानाथ स्मृति कोषले शुक्रबार म्याग्दीका एक जना पत्रकार, साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । शैक्षिक तथा धार्मिक व्यक्तित्व धनेश्वरी र तारानाथ रेग्मीको स्मृतिमा स्थापित प्रतिष्ठानले शिक्षा, पत्रकारिता,

बेनीमा शसस्त्र प्रहरीको विपद् उद्दारको नमुना अभ्यास (फोटो फिचर)

बेनी, बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शुक्रबार शसस्त्र प्रहरीले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तीनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद्

स्थानीय सेवा दिवसका अवसरमा सरसफाई र दिप प्रज्वलन

बेनी, । गण्डकी प्रदेशको प्रथम स्थानीय सेवा दिवसको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय परिसर र दिप प्रज्वलन गरिएको छ । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आव्हान अनुसार बिहिबार बिहान पोखरेबगरमा

कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर गरेको छ । गाईभैसी पालक र दूध उत्पादक कृषकहरुका लागि बिहिबार वडा नम्बर ७ को कुरिलाखर्क ढुङ्गाना कृषि फार्ममा बेनी नगरपालिकाको पशु सेवा शाखाले

स्थानीय सेवा दिवस विविध कार्यक्रमका साथ मनाइने

बेनी, । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल जिल्ला कार्यसमिति म्याग्दीले यही फागुन १८ गते शुक्रबार विभिन्न कार्यक्रम गरेर प्रथम स्थानीय सेवा दिवस मनाउने भएको छ । दिवसको अवसरमा शुक्रबार बेनी बजारमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ

बेनीमा हुक्का निषेध

बेनी, बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का सेवन एवम् बिक्री वितरणमा निषेध गरेको छ । स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख

रुप्से खण्डमा खसेको ढुङ्गाले बाटो छेकेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, पाखोबाट खसेको ढुङ्गाले बाटो छेकेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी –जोमसोम सडक आज दिउँसो देखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना नजिकै पाखोबाट ठुलो ढुङ्गा

माघे संक्रान्ति मेलको आय÷व्यय सार्वजनिक

बेनी, । गत पुष २९ देखि माघ २ गतेसम्म बेनीमा सञ्चालन भउको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च बुधबार सार्वजनिक भएको छ । मेला आयोजक महिला उद्यम विकास समितिले म्याग्दी उद्योग वाणिज्य संघमा आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख १४

विद्यार्थीलाई उपचार खर्च सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका दुई जना विद्यार्थीलाई उपचार खर्च सहयोग गरिएको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दी र संगम म्याग्दीद्धारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाबाट

दश जोड दुई तहका उत्कृष्ट विद्यार्थीलाई सम्मान

बेनी, । सुदिप रावल स्मृति कोषले गतबर्षको दश जोड दुई तहको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक हासिल गरेका दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । स्व. सुदिप रावलको १५ औ स्मृति दिवसमा म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित