समाचारको विधा

स्थानीय

हराएको १२ दिनपछि शव भेटिएका देविस्थानका धजेन्द्रको हत्या भएको खुलासा, प्रहरीद्धारा अभियुक्त…

बेनी । हराएको १२ दिनपछि ओडारमा शव फेला परेका म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानका धजेन्द्र पुनको हत्या भएको खुलेको छ । २०७८ बैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्रको बैशाख २५ गते देबिस्थानको मार्चुला सामुदायिक बनको बराहथान…

पिचले चम्कियो कालीपुलको सडक

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारको कालीपुल स्थित सडक कालोपत्रे भएको छ । पुर्बाधार बिकास कार्यालय, म्याग्दीले कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गरेको हो । सडक कालोपत्रे भएपछि कालीपुलमा धुलो र हिलोको समस्या हट्ने आशा गरिएको छ । …

कालीपुलमा चहलपहल बढाउने प्रयास

बेनी । म्याग्दी जिल्ला भित्र्ने प्रमुख नाका । जिल्लाको उत्तरी क्षेत्र र मुस्ताङका ब्यापारिहरुको केन्द्र । बास बस्ने पाहुनाहरुको उस्तै घुइचो । करिब बीस बर्षअघिसम्म चहलपहल हुने बेनीको पुरानो बस्ति कालीपुल पहिले भन्दा सुनसान छ । ओझेलमा…

अन्नपूर्ण, मंगला र मालिकामा आजदेखि निषेधाज्ञा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा सोमबार बिहानदेखि निषेधाज्ञा जारी भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा आइतबार साँझ पोखरेबगर स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले २०७८ जेठ ३ गतेसम्म निषेधाज्ञा…

१२ दिनदेखि बेपत्ता युवाको शव ओडारमा भेटियो

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अठ्याएको अवस्थामा शव फेला परेको छ । बैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देविस्थानको मार्चुला सामुदायिक वनको बराहथान स्थित ओडारमा…

कोरोना रोकथामका लागि बेनीको टोल स्तरसम्म संयन्त्र परिचालन

बेनी । म्याग्दीको बेनी नगरपालिकाले तिब्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न टोल स्तरसम्म संयन्त्र परिचालन गरेको छ । पालिकाका १० वटै वडाका अध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मी, शिक्षक, आमा समूह, युवा क्लबका प्रतिनिधी…

कोरोना चेन ब्रेक गर्न के गर्दैछन म्याग्दीका पालिकाहरु

बेनी, म्याग्दीका स्थानीय तहहरुले कोरोना अस्पताल पुनःसञ्चालन गर्न थालेका छन् । गत कात्तिक÷मंसिर महिनामा स्थानीय तहहरुले स्थापना गरेको आइसोलेशन र कोरोना अस्पताल कोरोना संक्रमित नभएका र नियुक्त गरिएका स्वास्थ्यकर्मीको करार म्याद सकिएपछि…

मंगलामा दश दिन निषेधाज्ञा गर्न सिफारिस

बेनी । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि म्याग्दीको मंगला गाउँपालिकामा निषेधाज्ञा गर्न सिफारिस भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा शनिबार बाबियाचौरमा बसेको सर्वपक्षीय बैठकले दश दिन…

लायन्स क्लबद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । लायन्स क्लब अफ बेनी पिसी सिटीले कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित ग्रामिण क्षेत्रमा सामग्री उपलब्ध गराएको छ । धवलागिरी गाउँपालिकाको ताकम र लुलाङका सर्बसाधारणलाई बितरण तथा स्वास्थ्यकर्मीको प्रयोगका लागि क्लबका पदाधीकारीहरुले…

ताकमका कृषकलाई कृषि औजार बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकहरुलाई शनिबार कृषि औजार बितरण गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा ताकमको अन्नपूर्ण ब्यवसायिक कृषि सहकारी संस्थाले सदस्यहरुलाई पचास प्रतिशत अनुदानमा औजार बितरण…