समाचारको विधा

स्थानीय

जेसिजकर्मीलाई भाषणकला तालिम

बेनी, । म्याग्दी जेसिजका पदाधीकारी र सदस्यहरुलाई शनिबार गलेश्वरमा प्रभावकारी भाषणकला तालिम दिइएको छ । जेसिजकर्मीहरुको क्षमता र नेतृत्व विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । नेपाल जेसीजका पुर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ,…

प्रयोग नभएका मिटरको लगत खारेज गर्न विद्युत प्राधिकरणको अनुरोध

बेनी, । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले प्रयोग विहिन मिटरको लगत खारेज गराउन ग्राहकहरुलाई अनुरोध गरेको छ । केन्द्रले सार्वजनिक सूचना जारी गरेर घर तथा मिटर क्षति भएका, मिटर क्षति नभए पनि प्रयोग बिहिन अवस्थामा मिटरको लागत…

गलेश्वरमा स्त्रीरोग सम्बन्धी शिविर

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी अस्पताल र बेनी नगरपालिकाको सहयोगमा गलेश्वरधाम आमा समूहले गलेश्वर स्वास्थ्य इकाईमा शिविरको आयोजना गरेका हुन् ।…

बेगखोलाको मोटरेबल पुल लक्ष्य अघिनै तयार

बेनी, राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा लक्ष्य अघिनै मोटर चल्ने पक्कि पुल निर्माण भएको छ । ढिलासुस्तिका कारण विकास आयोजना अलपत्र र अधुरा बनिरहेको अवस्थामा सडक…

मगरदाङकी रुपीसराले व्यक्तिगत लगानीमा कल्भर्ट पुल बनाउनुभयो

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा एक जना वृद्धाले सामाजिक सुरक्षा भत्ता वापत पाएको रकमबाट पुल निर्माण गर्नुभएको छ । मगरदाङकी ८७ वर्षीय रुपीसरा फगामीले डाडागाउँ खोल्सामा व्यक्तिगत लागतमा ७ मिटर लामो ढलान गरेको कल्भर्ट पुल…

जेसीजको ट्राफिक सचेतनामुलक कार्यक्रम

बेनी, । म्याग्दी जेसीजले शुक्रबार बेनीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा भएको कार्यक्रममा विद्यार्थी, सवारी चालक र सर्वसाधारणलाई दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालनाको विषयमा…

शिख माविमा कम्प्युटर विज्ञान विषयको कक्षा सञ्चालन गर्न प्रवासीको सहयोग

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनका लागि प्रवासीले रु. तेह् लाख सहयोग जुटाएका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न…

प्रभुुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्रको पूर्वाधार निर्माण थालियो

बिम, ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको हो । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र…

पत्रकार र कलाकारको मैत्रीपूर्ण भलिबल

बेनी, । बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ । नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो । म्याग्दी बहुमुखी…

भकिम्लीका एकल महिलालाई साबुन बनाउने तालिम

बेनी, । बेनी नगरपालिका–३ भकिम्लीका एकल महिलाहरुलाई साबुन बनाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको एकल महिलाहरुको आयआर्जन कार्यक्रम अन्र्तगत भकिम्लीमा सञ्चालन भएको साबुन बनाउने तालिम बिहिबार सम्पन्न भएको हो । ५ दिनसम्म सञ्चालन भएको…