समाचारको विधा

स्थानीय

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सम्पन्न

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो । तालिममा सौन्दर्यकला

नारच्याङमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ स्थापना

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना भएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना भएको हो ।

चौरासी वर्ष पुगेको अवसरमा विद्यालयलाई रु. छ लाख सहयोग

साधन राम्जालीच्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४, छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमति भानुदेबीले चौरासी पुजाको अवसरमा सोही वडाको एक विद्यालयलाई रु. ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ ।

अन्नपूर्णमा फागुन १६ देखि दादुरा–रुवेला खोप अभियान

पोखरेबगर,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ६८० जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियान २०८०÷८१ अन्तर्गत अन्नपूर्णका ८ वटै वडाका ९ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई यही फागुन १६ देखि २१

एमाले म्याग्दी पालिका अधिवेशनको तयारीमा

बेनी, । नेकपा एमाले म्याग्दीले स्थानीय तहमा पालिका स्तरीय कमिटिको अधिवेशनको तयारी गरेको छ । एक महिनाअघि बेनीमा जिल्ला अधिवेशन गरेको एमालेले छ वटै स्थानीय तहको अधिवेशन गर्ने तयारी गरेको हो । फागुन ५ गते मंगला, ६ गते धवलागिरी, ७ गते

फागुन ३० गते एमाले बेनी नगरको अधिवेशन

बेनी, । नेपाल (एमाले) बेनी नगरपालिका कमिटीको अधिवेशन यही फागुन ३० गते बेनीमा हुने भएको छ । शनिवार एमाले म्याग्दीको पार्टी कार्यालय शहिद स्मृति भवनमा सम्पन्न बेनी नगर कमिटीको १२औं पूर्ण वैठकले अधिवेशन ३० गते गर्ने निर्णय गरेको हो ।

किर्तिपुरको मेयरकप बास्केटबलमा अन्नपूर्ण गाउँपालिका दोस्रो पटक च्याम्पियन

सुरेन गुरुङकिर्तिपुर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका कीर्तिपुर नगरपालिकाले आयोजना गरेको मेयर कप यू–१८ पुरुष बास्केटबल प्रतियोगितामा लगातार दोस्रो पटक च्याम्पियन भएको छ । शनिबार भएको फाइनल खेलमा कास्कीको अन्नपूर्ण गाउँपालिकालाई

पश्चिम नेपाल सहकारीको आयोजनामा स्वास्थ्य शिविर

दरवाङ, । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरेको सहकारीले जनाएको छ । सहकारीको

बेनीमा फागुन १६ देखि दादुरा रुवेला विरुद्धको खोप अभियान

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा यही फागुन १६ देखि २१ गतेसम्म दादुरा रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार खोप अभियानको तयारीका विषयमा जनप्रतिनिधि, शिक्षा समितिका सदस्य र

बेनी आवासीय माविले ३३ औ वार्षिकोत्सव मनायो

बेनी, । बेनी आवासीय माविले शुक्रबार ३३ औं बार्षिक उत्सव एवम् अभिभावक दिवस मनाएको छ । नेपाल भाषा मंका खलको सभाहलमा सभाहलमा आयोजित दिवसको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गर्नुभयो । प्रजिअ ढकालले नेपालभित्र र बाहिरी देशमा