धारापानीका थापा परिवारद्धारा कोरोना रोकथामका लागि गाउँपालिकालाई सहयोग
म्याग्दीको धवलागिरी गाउँपालिकालाई कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि वडा नम्बर ७ धारापानीका एक परिवारले ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
धारापानीका तेजिन्द्र थापाका परिवारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरण, औषधी र!-->!-->!-->…
