समाचारको विधा

स्थानीय

नारच्याङमा सहिद स्मृति प्रवेशद्धार निर्माण

नारच्याङ, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा “जनयुद्ध”का सहिदको स्मृतिमा प्रवेशद्धार निर्माण भएको छ । सहिद उदिसुवा बुद्धुजाको स्मृतिमा नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीमाथि निर्माण भएको बेलिब्रिज नजिकै प्रवेशद्धार

भारतीय ज्यादती र दार्चुला घटनाको बिरोधमा बेनीमा नेकपाको प्रर्दशन

बेनी । सिमा क्षेत्रमा भारतीय पक्षको सिमा अतिक्रमण, नेपाली माथि भएको ज्यादती र पछिल्लो पटक भएको दार्चुला घटनो बिरोधमा सोमबार बेनीमा नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाका कार्यकर्ताले बिरोध प्रर्दशन गरेका छन् । भारतीय हस्तक्षेप र

स्वदेशी लगानीमा बनेको म्रिस्तीखोला लागतको हिसाबले सस्तो

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको म्रिस्तीखोला जलबिद्युत आयोजनाले ब्यवसायिक बिद्युत उत्पादन थालेको छ । माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला नेपालमा हालसम्म स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा

प्यारीबाराही तालमा ‘फुट ट्रेल’

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को प्यारीबाराही तालमा ‘फुट ट्रेल’ निर्माण भएको छ । नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा बिकास गर्न प्यारीबाराही ताल वरपर पैदलमार्ग निर्माण र घेराबार गरेर सौन्दर्यकरण गरिएको हो । डिभिजन बन कार्यालय

बेनीको न्युरोडमा प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना

बेनी । बेनीको न्युरोडमा आइतबार साँझ ड्युटीमा रहेका प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना भएको छ । क्याम्पसचोकबाट हुलाकचोकतर्फ जादै गरेको बा २ ब ५८४६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल र हुलाकचोकबाट क्याम्पसचको जादै गरेको ग ८ प ८८५१

लायन्सकर्मीद्धारा बुद्धबिहारमा बृक्षारोपण

बेनी । बेनी नगरपालिका–७ मा रहेको बुद्धबिहारमा शनिबार बृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी महारानीले बृक्षारोपण गरेका हुन् । बुद्धबिहार परिसरमा १५ वटा धुपी, दश वटा अम्बा, २० वटा फुल र पाँच वटा आँपका बिरुवा रोपिएको क्लबका अध्यक्ष

बादिकाको भिरबाट जिप खस्दा एक जनाको मृत्यु

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकामा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ताकम देखि दरबाङ हुदै बेनीतर्फ आउदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ–धारापानी सडक अन्तरगत बादिकाको भिरबाट खसेको हो ।

मंगलामा ८१ प्रतिशत बजेट खर्च

बेनी । म्याग्दीको मंगला गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ८१ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ४० करोड ९१ लाख ३५ हजार ७७३ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३६ करोड ५६ लाख आठ हजार ७९३ अथवा ८१.३८ प्रतिशत खर्च

बेनी नगरपालिकाको असी प्रतिशत बिकास बजेट खर्च

चार सय योजना कार्यान्वयन बेनी, । म्याग्दीको बेनी नगरपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा करिब चार सय वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको छ । ४०९ वटा योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन भएकोमा ३९८ वटा कार्यान्वयन भएका

कालीगण्डकीबाट अबैध रुपमा निकालिएको बालुवा लिलामी गरिने

उत्खनन्मा प्रयोग भएका सवारी साधनलाई जरिवाना बेनी । म्याग्दीको बेनी नगरपालिका–१ को विभिन्न ठाउँमा ठेक्का सम्झौता बिनै सरकारको निर्णय र अदालतको आदेश बिपरित निकालिएको बालुवा जफत गरेर लिलामी गरिने भएको छ । जिल्ला समन्वय समिति