शिक्षक संगठन धवलागिरीको दोस्रो अधिवेशन
ताकम । नेपाल राष्ट्रिय शिक्षक संगठन धवलागिरी गाउँपालिका कमिटिको दोस्रो अधिवेशन शनिबार ताकममा सम्पन्न भएको छ ।
अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा संगठनको नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा ननसरा घर्ति, सचिबमा चिरञ्जिवी पौडेल,!-->!-->!-->…
