धवलागिरी गाउँपालिकालाई उपकार आमा समूहको स्वास्थ्य सामग्री सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकालाई कोरोना महामारी नियन्त्रणका लागि काठमाडौको उपकार आमा समूहले स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

Bhautik ministry notice about road

समूहमा धवलागिरी गाउँपालिकाबाट विभिन्न कामको शिलशिलामा काठमाडौमा बसोबास गर्ने महिलाहरु आवद्ध हुनुहुन्छ । जन्मथलोमा कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सहज होस भनेर एक लाख एघार हजार १११ रुपैयाँ मूल्य बराबरको औषधी र सामग्री उपलब्ध गराएका हुन् ।

पाँच थान पल्स अक्सिमिटर, दश सेट पिपिई, पाँच थान अक्सिजन रेगुलेटर, २५ थान अक्सिजन म्युजिक, एक हजार थान ग्लोब्स लगायतका सामग्री सहयोग गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...