राहत लिएर विपन्नको घरदैलोमा क्रान्तिकारीका नेता केसी

Sinchai Khanipani notice

बेनी । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) म्याग्दीका संयोजक रेशम कटुवाल क्षेत्री कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण प्रभावितलाई राहत लिएर गाउँमा पुगेका छन् ।

Bhautik ministry notice about road

कटुवालको आर्थिक सहयोग र माओवादी केन्द्र रघुगंगा–३ वडा कमिटिको सहयोगमा पिप्लेका अति बिपन्न १७ परिवारलाई खाद्यान्न बितरण गरिएको हो । प्रतिपरिवार दुई हजार दुई हजार तीन सयका दरले चालीस हजार रुपैयाँ बराबरको दाल, चामल, तेल लगायतका सामग्री बितरण गरिएको नेता केसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...