समाचारको विधा

स्थानीय

मंगलामा दश दिन निषेधाज्ञा गर्न सिफारिस

बेनी । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि म्याग्दीको मंगला गाउँपालिकामा निषेधाज्ञा गर्न सिफारिस भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा शनिबार बाबियाचौरमा बसेको सर्वपक्षीय बैठकले दश दिन

लायन्स क्लबद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । लायन्स क्लब अफ बेनी पिसी सिटीले कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित ग्रामिण क्षेत्रमा सामग्री उपलब्ध गराएको छ । धवलागिरी गाउँपालिकाको ताकम र लुलाङका सर्बसाधारणलाई बितरण तथा स्वास्थ्यकर्मीको प्रयोगका लागि क्लबका पदाधीकारीहरुले

ताकमका कृषकलाई कृषि औजार बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकहरुलाई शनिबार कृषि औजार बितरण गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा ताकमको अन्नपूर्ण ब्यवसायिक कृषि सहकारी संस्थाले सदस्यहरुलाई पचास प्रतिशत अनुदानमा औजार बितरण

मालिकामा २० शैयाको आइसोलेशन तयार

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले तिब्र रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचार र ब्यवस्थापनका लागि बीस शैया क्षमताको आइसोलेशन निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङको छ्यारछ्यारे स्थित बहुउद्देश्यीय सभाहलमा आइसोलेशन

कोरोना महामारीमा सेवाका रघुगंगा र जलजलाले तोके सम्पर्क व्यक्ति

बेनी । म्याग्दीको रघुगंगा र पर्वतको जलजला गाउँपालिकाले तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को महामारीको अवस्थामा सेवा प्रवाहलाई सहज र ब्यवस्थित बनाउन कार्यबिभाजन गरि जिम्मेवारी तोकेका छन् । गाँउपालिका, वडा र सेवा केन्द्रको सेवा तथा बजार

कालिपुलका चार वटा पसलमाथि छानबिन

बेनी । बेनीको कालीपुलका चार वटा पसलका सञ्चालक माथि स्थानीय प्रशासनले छानबिन थालेको छ । कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञाको मौका छापेर बढी मूल्यमा सामान बेच्ने, मिसावट र चुहावट गरेको गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय र घरेलु

धवलागिरीको सात नम्बर वडा सिल

गोपाल आचार्यताकम, २३ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको ७ नम्बर वडा शुक्रबार बिहानदेखि लागु हुने गरि बैशाख महिनाभरका लागि सिल गरिएको छ । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि बिहिबार वडा अध्यक्ष कलानिधी

धवलागिरी गाउँपालिका अनिश्चितकालका लागि बन्द

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका, वडा र सेवा केन्द्रका कार्यालयहरु बिहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । समुदाय स्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गाउँपालिका, सात वटै वडा र बिषयगत सेवा कार्यालयको अति

कोरोना रोकथाममा यस्तो छ रघुगंगाको तयारी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना भाइरसको लक्षण भएका व्यक्तिको एन्टिजिन परिक्षण गर्ने भएको छ । बैशाख १९ गते गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार एन्टिजिन परिक्षणका लागि किट समेत खरिद

बेनीमा बैशाख २२ गतेको रातीदेखि निषेधाज्ञा

बेनी । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस) को संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा बुधबार राती देखि निषेधाज्ञा जारी गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण संकट