ताकममा अस्पताल भवन निर्माण शुरु
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ ।
संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो । धवलागिरी गाउँपालिकाका!-->!-->!-->…
