झ्याप्रेखोला सिचाई आयोजनाको नहर निर्माण
बरंजा । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिचाई आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ ।
खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दी मार्फत गत वर्षदेखि आयोजना निर्माण सुरु भएको थियो । झ्याप्रेखोला!-->!-->!-->…
