समाचारको विधा

स्थानीय

बालअधिकार दिबसको अवसरमा बक्तृत्वकला

बेनी । ३२ औ अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शनिबार बेनीमा नगर स्तरीय अन्तर मावि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।कोभिड –१९ का कारण बाल मनोबिज्ञानमा परेको असर र समाधानका लागि सरोकारवालाको भूमिका बिषयक शिर्षकमा भएको

सडक दौड प्रतियोगिताको उपाधी भुमिराज र मनिषालाई

बेनी । ३२ औ अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा शनिबार बेनीमा १८ वर्ष मुनीका छात्रछात्राहरुबीच सडक दौड प्रतियोगिता भएको छ । जिल्ला खेलकुद बिकास समिति र एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ४० र छात्रातर्फ ११ जनाले

ठेक्का सम्झौता भएको २९ महिनामा पनि दाङखोलामा पक्की पुल निर्माण शुरु भएन

बेनी, म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिना सम्म पनि काम शुरु भएको छैन् । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरी गाउँपालिकाको धारापानी–ताकम हुदै

माओवादी केन्द्र भकिम्लीको अध्यक्षमा खिम पुन

बेनी । नेकपा माओबादी केन्द्र बेनी नगरपालिका–३ भकिम्लीको अध्यक्षमा खिमबहादुर पुन चयन हुनुभएको छ । भकिम्लीमा शुक्रबार सम्पन्न माओवादी केन्द्रको पहिलो वडा अधिबेशनले पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा

बालबिवाह न्युनीकरणका लागि किशोरी सम्मेलनबाट ११ बुदे बेनी घोषणापत्र जारी

बेनी । बालबिवाह न्युनीकरणका लागि ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार प्रथम जिल्ला स्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ । गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको उमेर सान्दर्भिक बिवाहसँग उपाध्यक्ष

पुननिर्माणको अनुभव र सिकाई तथा पुनरावेदन सम्बन्धी अन्तरक्रिया

बेनी । बेनी नगरपालिका–४ तातोपानीमा बिहिबार राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजनामा पुननिर्माणको अनुभव र सिकाई तथा पुनरावेदन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुननिर्माण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने

मंगला–३ मा माओबादीको वडा अधिबेशन

बेनी । नेकपा माओवादी केन्द्रको मंगला गाउँपालिका–३ को वडा अधिबेशन बिहिबार पर्यटकीय स्थल झाँक्रीपानीमा सम्पन्न भएको छ । अधिबेशनले श्यामबहादुर थापाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन भएको छ । उपाध्यक्षमा सोमबहादुर छन्त्याल, सचिबमा

रुममा माओवादीको वडा अधिबेशन

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बिहिबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले हर्कलाल दर्जीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा दिनेश पुन, सचिबमा यामबहादुर पुन,

बेनीमा पार्किङ स्थल ब्यवस्थापन

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ इन्द्रेणीटोलको खाली ठाउँमा बिहिबार सवारी पार्किङ स्थल बनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुरक्षाकर्मीहरुले अब्यवस्थित पार्किङ हटाउन मोटरसाइकल पार्किङ स्थल बनाएका हुन् । कार्यालयका प्रमुख सई

कार्यालय ब्यवस्थापनमा भएको अबरोध र धम्कीप्रति महासंघको ध्यानाकर्षण

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले कार्यालय ब्यवस्थापनमा भएको अबरोध र पत्रकारहरुलाई दिइएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ । बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको जग्गामा कार्यालय ब्यवस्थापनका लागि सहजिकरण गरिदिन अनुरोध